श्रीलंका

स्वदेश फर्किए श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे

कोलम्बो । श्रीलंकाका अपदस्थ पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् । टापुको सबैभन्दा खराब आर्थिक संकटबीच देश छाडेर भागेको सात हप्ता पछि उनी शुक्रबार स्वदेश फर्किएका हुन् । राजापाक्षे स्वदेश फर्किएको कोलम्बोका विमानस्थलका अधिकारीहरुले पुष्टि

पुरा पढ्नुहोस
श्रीलंकाबाट भागेका राजापाक्षे सिंगापुरबाट थाइल्यान्ड जाने

काठमाडाैं । देश छोडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटवाया राजापाक्षे सिंगापुरबाट थाइल्यान्ड जाने भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार राजापाक्षे बिहीबार नै सिंगापुरबाट थाइल्यान्डको राजधानी बैंकक पुग्ने तयारीमा छन् । थाइल्यान्डमा राजापाक्षेले राजनीतिक शरण माग्ने

पुरा पढ्नुहोस
श्रीलंकामा सर्वदलीय सरकारका लागि विक्रमासिंघले सुरु गरे विपक्षीसँग वार्ता

कोलम्बो । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले आफ्नो नेतृत्वमा रहेको सर्वदलीय सरकारमा सामेल हुनका लागि विपक्षी दलहरूसँग वार्ता सुरु गरेका छन् । आफ्नो प्रशासनमा विश्वास स्थापित गर्न र टाट पल्टिएको देशलाई खराब आर्थिक सङ्कटबाट जोगाउन

पुरा पढ्नुहोस
पाकिस्तान र श्रीलंकाबीचको टेष्ट श्रृंखला बराबरी

काठमाडौं । प्रभात जयसूर्या र रमेश मेन्डिसले अन्तिम दिन क्रमशः पाँच र चार विकेट लिएपछि श्रीलंकाले दोस्रो टेस्टमा पाकिस्तानलाई २४६ रनले पराजित गरेको छ । बुधबार समाप्त टेष्टसँगै दुई टेष्टको श्रृंखला १–१ को बराबरीमा सकिएको

पुरा पढ्नुहोस
श्रीलंकामा सरकारविरोधी प्रदर्शनकारीको शिविरमा सेनाको छापा

कोलम्बो । श्रीलंकामा सुरक्षा बलहरूले राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका छन् । सयौँ सेना र प्रहरी कोलम्बोमा राष्ट्रपति कार्यालयबाहिर बसेका प्रदर्शनकारीहरूमाथि जाइलागेका हुन् । दुई घाइतेसहित

पुरा पढ्नुहोस
श्रीलंकामा विक्रमासिंघेले लिए राष्ट्रपतिको सपथ

कोलम्बो । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले सपथ लिएका छन् । ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनियताको सपथ लिएका हुन् । विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष सपथ लिए । श्रीलंकाका

पुरा पढ्नुहोस
श्रीलंकाको राष्ट्रपतिमा विक्रमासिंघे निर्वाचित

काेलम्बाे । रानिल विक्रमासिंघे श्रीलंकाको नयाँ राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् । बुधबार श्रीलंकाको संसदमा भएको निर्वाचनमा जित हात पार्दै उनी श्रीलंकाको आठौं कार्यकारी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । बुधबारको निर्वाचनमा उनले १३४ मत पाएका थिए

पुरा पढ्नुहोस
श्रीलंकामा राष्ट्रपतिको दौडबाट पछि हटे प्रेमदासा

काेलम्बाे । श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासा राष्ट्रपति निर्वाचनको दौडबाट पछि हटेका छन् । उम्मेदवारीको औपचारिक मनोनयन हुन केही मिनेटअघि प्रेमदास पछि हटेका हुन् । देशको भलाइका लागि आफू पछि हटेको उनले बताएका छन्

पुरा पढ्नुहोस
श्रीलंका संकटबारे भारतमा सर्वदलीय बैठक

कोलम्बो । श्रीलंका संकटबारे भारतमा आज सर्वदलीय बैठक बस्ने भएको छ । तमिलनाडुका दलहरूले श्रीलंका संकटमा हस्तक्षेप गर्न अपील गरेपछि सरकारले श्रीलंकाको उथलपुथललाई लिएर मंगलबार सर्वदलीय बैठक बोलाएको हो । अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस

पुरा पढ्नुहोस
छिट्टै स्थिर सरकार गठन नभए श्रीलंका ‘सट डाउन’ हुन्छ : गर्भनर

कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिंघेले छिट्टै स्थिर सरकार गठन नभए देश ‘सट डाउन’ हुन सक्ने चेतावनी दिएका छन् । उनले भने, ‘अत्यावश्यक पेट्रोलियम पदार्थका लागि पर्याप्त विदेशी मुद्रा पाउन सकिन्छ कि

पुरा पढ्नुहोस