सान इन्टरनेशनल कलेजद्वारा हेल्थ क्याम्प कार्यक्रम सम्पन्न

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका १४, नैकापमा अवस्थित सान इन्टरनेशनल कलेजको प्राङ्गणमा  हेल्थ क्याम्प सम्पन्न भएको छ । चन्द्रागिरी नगरपालिकाका स्थानीयबासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुका साथै स्वास्थ्य अवस्थाप्रति सजग बनाउने उद्देश्यले शनिवार हेल्थ क्याम्प...

पूरा पढ्नुहाेस्