स्थानीय तह चुनाव
काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा दलहरूले प्राप्त मत परिणाम सार्वजनिक गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै दलहरूले वडामा पाएको मतका आधारमा मत सार्वजनिक गरेको हो । सार्वजनिक मत
पुरा पढ्नुहोसकाठमाडाैं । स्थानीय तहको निर्वाचन २०७९ मा नेकपा एमालेले एक सिट थपेको छ । बाजुराको बुढीगंगा नगरपालिकामा जित निकालेपछि अब एमालेले जितेका पालिकाको संख्या २०६ पुगेको छ । देशभरका ७५३ पालिकामध्ये २०६ पालिकाकाे प्रमुख तथा
पुरा पढ्नुहोसधनगढी । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सकिएको छ । प्राप्त मतपरिणमअनुसार बुढीगंगाको मेयर र उप मेयरसहित सात वडाकाे अध्यक्षामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका रामबहादुर बानियाँ र नगर उपमेयरमा मायाकुमारी खड्का
पुरा पढ्नुहोसबाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित
पुरा पढ्नुहोसकाठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा जनप्रतिनिधि चयनका लागि भइरहेको मतदानमा तनाव भएको छ । नगरपालिकाको वडा नम्बर ९ स्थित त्रिशक्ति मावि मदतान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद हुँदा तनाव भएको हो । दुई
पुरा पढ्नुहोसकाठमाडाैं । पुनः मतदान गर्न निर्वाचन आयोगले निर्णय गरेको बाजुराको बुढीगंगा नगरपालिकामा यही असार २३ मा मतदान हुने भएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले २३ असार बिहीबारका लागि मतदानको मिति तोकिएको जानकारी
पुरा पढ्नुहोसकाठमाडौं । निर्वाचन आयोगले बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको सम्पूर्ण मतदान रद्द गरी यथाशिघ्र पुनःमतदान गर्ने मिति र समय तोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ । आयोगको बिहीबारकाे बैठकले स्थानीय तह निर्वाचन ऐन, २०७३
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुखमा नेकपा (एमाले)की सुनिता डंगोल भारी मतका साथ विजयी भएकी छन् । सुनिता ४४ हजार ८०६ मतान्तरसहित विजयी भएकी हुन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लाे मत परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ६० हजार मत कटाएका छन् । उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६६ हजार मत कटाएकी छन् । कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह र
पुरा पढ्नुहोसकाठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौं महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार ७५३ मध्ये ७४९
पुरा पढ्नुहोस