स्थानीय तह चुनाव

गोरखाको चुमनुब्रीमा एमालेले विरोध गरेपछि अझै सुरु भएन मतगणना

गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा एमालेले बिरोध गरेपछि अझै पनि मतगणना सुरु हुन सकेको छैन । मतगणना भन्दा पहिले सर्वदलीय बैठक बस्नु अघि निर्वाचन अधिकृतले माओवादी र कांग्रेसँग मात्रै छलफल गरेको भन्दै एमालेले

पुरा पढ्नुहोस
सल्यानको कुमाख गाउँपालिकामा कांग्रेस विजयी

सल्यान । सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार मान बहादुर बुढाथोकी ४ हजार ५८ मत सहित अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार ४ हजार १२ मत

पुरा पढ्नुहोस
काठमाडौं महानगरपालिका-१ मा एमाले विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेले वडाध्यक्ष जितेकाे छ । मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका भरतलाल श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले

पुरा पढ्नुहोस
बारामा १७ वडाको मतगणना सकियो, कसले कहाँ जिते ?

बारा । बारा जिल्लाको बिभिन्न पालिकाहरुमा गरी अहिले सम्म १७ स्थानमा वडाअध्यक्षको मत गणना सम्पन्न भएको छ । १७ विजयी वडाहरुमा नेपाली कांग्रेस १२ स्थानमा बिजयी भएको छ भने एमाले ३ वडामा र जसपा

पुरा पढ्नुहोस
पोखरामा ४६ सय गणना, गठबन्धनकाे अग्रता थपियो

पोखरा । पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यले २ हजार ६३ मतको ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ र २५

पुरा पढ्नुहोस
भरतपुरमा पछि परिन् रेणु दाहाल

काठमाडाैं । भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाललाई एमालेका विजय सुवेदीले उछिनेका छन् । गठबन्धनबाट माओवादी केन्द्रकी दाहालले २५३० मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले २५४९ मत ल्याएका छन् । यस्तै, जगन्नाथ पौडेलले ८३० मत

पुरा पढ्नुहोस
धनकुटा नगरपालिकामा एमालेको अग्रता

धनकुटा । धनकुटा नगरपालिकामा नेकपाले अग्रता बनाएको छ । नेकपा एमालेबाट प्रमुखका उम्मेदवारले ३१८४ मत पाउँदा कांग्रेसका उम्मेदवारले २४६३ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा पनि एमालेले अग्रता बनाएको छ । एमाले उम्मेदवारले २५७१ मत

पुरा पढ्नुहोस
हेटौंडा उपमहानगरपालिकामा राप्रपाले लियाे अग्रता

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ । राप्रपा उम्मेदवार दिपक बहादुर सिंहले २७१० मत ल्याएर अग्रता लिएका हुन् । यसअघि सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी मिना कुमारी लामाले अग्रता लिएकी थिइन् । पछिल्लाे

पुरा पढ्नुहोस
काठमाडाैंमा बालेनकाे बढ्दाे अग्रता, कसकाे कति मत ?

काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो अपडेटअनुसार वालेनले ३ हजार ८३४ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १ हजार ९९६

पुरा पढ्नुहोस
पोखरामा गठबन्धनको अग्रता कायमै

पोखरा । पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीका धनराज आचार्यले १ सय ५ मतको अग्रता लिएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ को

पुरा पढ्नुहोस