• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भरतपुरमा पछि परिन् रेणु दाहाल

काठमाडाैं । भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाललाई एमालेका विजय सुवेदीले उछिनेका छन् ।

गठबन्धनबाट माओवादी केन्द्रकी दाहालले २५३० मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले २५४९ मत ल्याएका छन् ।

यस्तै, जगन्नाथ पौडेलले ८३० मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले २७६९ मत ल्याएका छन् । राप्रपाबाट हिमला गुरुङले १९७५ मत ल्याएकी छन् ।