स्थानीय तह चुनाव
सुर्खेत । २०७४ सालको स्थानीय निर्वाचनमा दैलेख जिल्लाभर एकै वडामा समेत नजितेको माओवादी केन्द्रले यसपटक भने एउटा वडामा खाता खोलेको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १ माओवादी केन्द्रका श्याम राना विजयी भएका हुन्
पुरा पढ्नुहोसइलाम । इलामको देउमाई नगरपालिका तनावग्रस्त भएको छ । मतगणना स्थल बाहिर प्रहरीले हवाई फायर गरेको छ । तीन राउण्ड गोली पड्किएको आवाज सुनिएको देउमाईमा रहेका पत्रकार टिका खतिवडाले जानकारी दिए । असन्तुष्ट पक्षले गाउँपालिका कार्यालयमा
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । उनले ५२ मत पाउँदा काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ४१ र एमालेका उम्मेदवार केशव स्थापितले ४३ मत पाएका छन् । प्रारम्भिक
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकामा उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा लिड गरेकी छन् । अहिलेसम्मकाे जानकारीका अनुसार ७५ भोटको गणना सकिँदा सुनिताले ५२ मत ल्याएकी छिन् । उपमेयरका अन्य उम्मेदवारको मत संख्या प्राप्त भएको
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । अहिले वडा नम्बर १ र ३२ को मतणना भइरहेको छ । मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ । जसअनुसार वडा नम्बर १ का ५० भोट गन्दा
पुरा पढ्नुहोसकाठमाडाैं । काठमाडाैं महानगरपालिकाकाे मतगणना सुरू भएकाे छ । राष्ट्रियसभा गृहमा १ र ३२ वडाकाे मतपेटिका खाेलेर गणना गर्न थालिएकाे हाे ।
पुरा पढ्नुहोसजनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायम गरेका छन् । ७०० मतगणना हुँदा साहले २३२ मत प्राप्त गरेका छन् । साहलाई नेकपा एमालेका शिवशंकर साह
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिको मतगणना सुरू भएको छ । बिहान ८ बजेदेखि सुरू गर्ने भनिएको मतगणना ढिलागरी सुरू भएको हो । राष्ट्रिय सभा गृहमा अहिले वडा नम्बर १ र ३२ का मतपेटिका गन्न थालिएको
पुरा पढ्नुहोसकाठमाडौं । मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार छोम्पेल विष्ट विजयी भएका छन् । एमालेका अध्यक्ष छोम्पेल विष्ट ६ सय ८९ मतका साथ विजयी भएका हुन् । त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्होमाे
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकामा अहिलेसम्म ३०० मत गणना भएको छ । पछिल्लो विवरण अनुसार मेयरमा कांग्रेसका खेलराज पाण्डेले सुरुवाती अग्रता लिएका छन् । उनले १३० मत ल्याएका छन् । परिणाम अनुसार बुटवलमा राष्ट्रिय प्रजातन्त्र पार्टी
पुरा पढ्नुहोस