• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडाैं महानगरकाे उपमेयरमा सुनिताकाे फराकिलाे अन्तरालमा ‘लिड’

काठमाडौं । काठमाडौं महानगरपालिकामा उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा लिड गरेकी छन् ।

अहिलेसम्मकाे जानकारीका अनुसार ७५ भोटको गणना सकिँदा सुनिताले ५२ मत ल्याएकी छिन् । उपमेयरका अन्य उम्मेदवारको मत संख्या प्राप्त भएको छैन ।

काठमाडाैं महानगरपालिकाकाे मतगणना सुस्त गतिमा भइरहेकाे छ ।