स्थानीय तह चुनाव

पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । साेमबार बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार खरेलले १२ हजार ८३६ मत प्राप्त

पुरा पढ्नुहोस
भरतपुर महानगर : रेणु दाहालकाे १० हजार मतकाे अग्रता

चितवन । भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले ९,८३४ मतले अग्रता कायम गरेकी छन् । एक लाख १ हजार ९४५ मतगणना सकिँदा रेनुले ४३ हजार २३७ मत

पुरा पढ्नुहोस
६२ हजार मत गन्न बाँकी रहँदा बालेन साह १७ हजार बढी मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)ले ४३ हजार ८५० मतसहित अग्रता फराकिलो बनाएका छन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत पाउँदा नेकपा

पुरा पढ्नुहोस
नगरपालिकाबाट कुनै सेवा सुविधा नलिने दमक नगर प्रमुख थापाको घोषणा

झापा । दमक नगरपालिकामा निर्वाचित नगर प्रमुख रामकुमार थापाले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिकलगायत कुनै पनि सेवा वा सुविधा नलिने घोषणा गरेका छन् । निर्वाचन आयोगद्वारा निर्वाचितहरुलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उनले जनप्रतिनिधि जनताको सेवक

पुरा पढ्नुहोस
भरतपुर महानगरपालिका मतगणना अपडेट : कसले कति मत पाए ?

चितवन । भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले ३८७०८ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार १९२ मत प्राप्त गरेका छन् ।

पुरा पढ्नुहोस
गठबन्धनलाई एक्लै भारी पर्‍याे साम्पाङकाे लाैराे, फराकिलाे मतान्तरकाे जित

सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गरी साम्पाङ मेयरमा निर्वाचित भएका हुन् । उनले २० हजार ८२१

पुरा पढ्नुहोस
बालेनले लिए १७४२४ मतको अग्रता, यस्ताे छ मतपरिणाम अपडेट

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन साहले १७४२४ मतकाे अग्रता लिएका छन् । १ लाख १६ हजार ८८५ मत गणनामा साह नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १७४२४ मतले अगाडि छन् । साहले ४१ हजार

पुरा पढ्नुहोस
यस्ताे छ काठमाडाैंकाे पछिल्लाे मतपरिणाम, स्थापितभन्दा सिंह ७९८ मतले अघि

काठमाडाैं । काठमाडाैं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अहिलेसम्म ४० हजार ६ सय पाँच मत प्राप्त गरेका छन् । साहले १७ हजार दुई सय ७१ मतकाे अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार

पुरा पढ्नुहोस
पोखरा महानगर : प्रमुखमा गठबन्धनका आचार्य र उपप्रमुखमा एमालेका गुरुङ अगाडि

कास्की । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि पोखरा महानगरपालिकाको मतगणना सुरु भएकामा हालसम्म एक लाख चार हजार २१२ मतगणना सकिएको छ । पोखरामा दिउँसो १ः०० बजेसम्मको मतमतगणनाको अद्यावधिक विवरणानुसार सत्ता गठबन्धनबाट

पुरा पढ्नुहोस
काठमाडाैं महानगर मतगणना : १४ वटा वडाको नतिजा सार्वजनिक

काठमाडौं । कामपा वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी, वडा नं ९, १०, ११, १२, २२, २३,

पुरा पढ्नुहोस