केपी शर्मा ओली

चीन पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा पुगेका छन् । मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

पुरा पढ्नुहोस
चीनमा प्रधानमन्त्री ओलीले पुटिनसँग पनि भेटवार्ता गर्ने, मोदीसँग भेटको लागेन टुंगो

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने बताएका छन्। चीनको तियान्जिनमा हुने शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन जाँदा ओलीले उक्त शिखर सम्मेलनअन्तर्गत ‘एससीओ प्लस’ अन्तर्गतको सत्रमा

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली आगामी विदेश भ्रमणका लागि तयारीमा जुट्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मध्य एसियाली देश तुर्कमेनिस्तानको भ्रमणमा जाने तयारी जुटेका छन् । उक्त देशको भ्रमणका जानका लागि आवश्यक तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जनाएको छ । अगस्त ५–८ मा

पुरा पढ्नुहोस
राजावादी हल्लालाई चुँडाल्न, १५ गते काठमाडौं एमालेको कब्जामा हुनुपर्छ

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी धारले काठमाडौंमा जेठ १५ गते आयोजना गर्न लागिएको आन्दोलनलाई असफल पारिने बताएका छन्। आइतबार ललितपुरमा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको भेलामा बोल्दै उनले

पुरा पढ्नुहोस
ओलीको घोषणा : भ्रष्टाचारविरुद्ध अनुहार नहेरी कारबाही, १४ महिनापछि सत्ता देउवालाई सुम्पिन्छु

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकारले शून्य सहनशीलताका साथ काम गरिरहेको दाबी गरेका छन्। शुक्रबार पोखरामा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको १० औं महाधिवेशनको उद्घाटन गर्दै उनले आफूहरू अनुहार हेरेर होइन, सिद्धान्तका आधारमा भ्रष्टाचारविरुद्ध

पुरा पढ्नुहोस
हिमालको सुरक्षा पृथ्वी र भविष्यको सुरक्षा हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालको संरक्षणलाई पृथ्वी, महासागर र सम्पूर्ण मानवताको संरक्षणसँग जोड्दै ‘सगरमाथा संवाद’ त्यसै यथार्थलाई आत्मसात् गरेर सुरु गरिएको बताएका छन्। शुक्रबार काठमाडौंमा सुरु भएको पहिलो सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीको गुनासो: देशको ढुकुटी रित्तो छ, काम गर्छु भन्न पनि डर लाग्छ !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशको आर्थिक अवस्था कमजोर रहेको बताउँदै आफूले जस्तोसुकै काम गर्न पनि डराउनुपर्ने अवस्था आएको गुनासो गरेका छन् । मंगलबार बालुवाटारमा आयोजित सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष

पुरा पढ्नुहोस
भारत–पाकिस्तान हात हालाहालको स्थिति नबढोस् भनेर हामीले पनि आग्रह गरेका थियौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत–पाकिस्तानबीचको हालैको तनावको विषयमा प्रतिक्रिया दिँदै, सम्भावित लडाइँ टरेकोमा सन्तोष व्यक्त गरेका छन्। साथै, उनले तनावको स्थितिमा संयमता अपनाएको भन्दै दुबै देशलाई धन्यवाद दिएका छन्। लुम्बिनीमा आयोजित २५६९ औँ

पुरा पढ्नुहोस
राजावादी धारणा प्रति ओलीको प्रहार: “अब भ्रममा नपरौं, जेठ १५ आउँदैन”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा राजावादी धारणा राख्नेहरूमाथि आलोचना गरेका छन्। आज संसदमा बोल्दै प्रधानमन्त्री ओलीले समयको यथार्थ बुझ्न सबैलाई आग्रह गरे। उनले भने, “जेठ

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीको दाबी : ‘सगरमाथा माउन्ट एभरेस्ट होइन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथालाई “माउन्ट एभरेस्ट” भनेर चिनाइनु उपयुक्त नभएको टिप्पणी गरेका छन्। विराटनगरमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले सगरमाथाको नाम ब्रिटिश नापीविद जर्ज एभरेस्टसँग जोडिनु अनौठो

पुरा पढ्नुहोस