क्रिकेट

वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी, शृंखला १-१

काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजलाई दोस्रो एकदिवसीय क्रिकेटमा ५० रनले पराजित गर्दै न्युजिल्यान्डले शृंखला १-१ को बराबरीमा ल्याएको छ । शनिबार बिहान दुई सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५.३ बलमा सबै विकेट

पुरा पढ्नुहोस
क्रिकेट प्रशिक्षक प्रभाकर शनिबार आइपुग्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार नेपाल आउँदै छन् । उनी आज साँझ ६ : १० मा काठमाडौं आउने तालिका छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई सोमबार प्रशिक्षकमा नियुक्त

पुरा पढ्नुहोस
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मनोज प्रभाकर

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले सोमबार प्रभाकरलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो । पुबुदु दासानायकेले राजीनामा दिएपछि नेपाली

पुरा पढ्नुहोस
पाकिस्तान र श्रीलंकाबीचको टेष्ट श्रृंखला बराबरी

काठमाडौं । प्रभात जयसूर्या र रमेश मेन्डिसले अन्तिम दिन क्रमशः पाँच र चार विकेट लिएपछि श्रीलंकाले दोस्रो टेस्टमा पाकिस्तानलाई २४६ रनले पराजित गरेको छ । बुधबार समाप्त टेष्टसँगै दुई टेष्टको श्रृंखला १–१ को बराबरीमा सकिएको

पुरा पढ्नुहोस
वेष्ट इन्डिजविरुद्ध भारतको क्लिन स्विप

काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजलाई तेस्रो खेलमा समेत पराजित गर्दै भ्रमण टोली भारतले तीन एकदिवसीय खेलको श्रृंखलामा क्लिन स्विप गरेको छ । बुधबार राति भएको खेलमा वेष्ट इन्डिजलाई वर्षाका कारण खेल हुन नसकेपछि लुइस

पुरा पढ्नुहोस
गौतमबुद्ध क्रिकेट रंगशाला ११ महिनादेखि अलपत्र, रडमा खिया लागे, मैदानमा झाडी पलाए

चितवन । भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ११ महिनादेखि अलपत्र परेको छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि रंगशाला अलपत्र परेको हो । लामो समयसम्म निर्माणाधीन

पुरा पढ्नुहोस
वेस्ट इन्डिजविरुद्ध भारत तीन रनले विजयी

काठमाडौं । भारतले घरेलु टोली वेस्ट इन्डिजबिरुद्दको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन रनको जित निकालेको छ । यससँगै भारतले तीन खेलको शृंखलामा १० को अग्रता बनाएको छ । शुक्रबार राति क्विन्स पार्क ओभलमा भारतले दिएको

पुरा पढ्नुहोस
पुबुदु दासानायके क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दासानायके क्यानडा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । क्रिकेट क्यानडाले दासानायके मुख्य प्रशिक्षकमा नियुक्त भएको जानकारी दिएको हाे । बुधबार नै पुबुदुले

पुरा पढ्नुहोस
राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट दासानायकेले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट पुबुदु दासानायकेले राजीनामा दिएका छन् । बुधबार आकस्मिक पत्रकार सम्मेलन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका

पुरा पढ्नुहोस
भारत-इंग्ल्यान्डबीचको पहिलो एकदिवसीय आज, कोहली टिम बाहिर हुन सक्ने

काठमाडौं । इंग्ल्यान्ड र भारतबीचको अन्तरराष्ट्रिय एकदिवसीय श्रृंखला मंगलबारबाट सुरु हुँदैछ । इंग्ल्यान्डको द ओवलमा हुने खेल नेपाली समयअनुसार साझ पौने ६ बजे सुरु हुनेछ । तीन खेलको टी–२० श्रृंखला २–१ ले जितेसँगै भारतीय टिम

पुरा पढ्नुहोस