चाडपर्व

क्लासिक टेकको ‘फेस्टिबल अफर’ सार्वजनिक

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैं पर्वको अवसरमा ‘फेस्टिबल अफर’ सार्वजनिक गरेको छ । उक्त अफर अनुसार १०० एमबीपीएस इन्टरनेट प्याकेज मासिक ७४१ रुपैयाँमा प्रदान गरिएको कम्पनीले जनाएको छ । यस्तै आईपीटीभीको शुल्क

पुरा पढ्नुहोस
शाओमी नेपालको दशैँमा ‘#दशMi अफर’

काठमाडौं । शाओमी नेपालले दशैंको अवसरमा शाओमी फोनको खरिदमा रोमाञ्चक उपहारहरू ल्याएको छ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले दशैँका अवसरमा आफ्ना ग्राहकहरूका लागि आश्चर्यजनक अफरहरु ल्याएको हो । एक महिना लामो यो #दशMi क्याम्पेनमा शाओमी

पुरा पढ्नुहोस
असोज १ देखि दसैँ सहुलियत पसल, कुन सामानमा कति छुट ?

काठमाडौं । दसैंका लागि असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४१ जिल्लाका ४४ आउटलेटमा असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल

पुरा पढ्नुहोस
यस्ताे छ बेकोको दशैं तिहार योजना

काठमाडाैं । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरुको दशैं तिहार २०७९ लाई लक्षित गर्दै ‘बेकोसँग दशैं तिहार, भित्र्याउनुहोस् खुशी र उपहार’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत बेको ब्राण्डका

पुरा पढ्नुहोस
भदौ २६ गतेदेखि नयाँ नोट साट्न पाइने

काठमाडाैं । नेपाल राष्ट्र बैंकले दशैं, तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ । बैंकका अनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही

पुरा पढ्नुहोस
पशुपतिनाथको पूर्वी ढोका १४ वर्ष पछि खुल्यो

काठमाडौं । पशुपतिनाथ मन्दिरको पूर्वी ढोका १४ वर्ष पछि खुलेको छ । पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) अवसरमा पशुपतिनाथको पूर्वी ढोका खोलेको हो । पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द

पुरा पढ्नुहोस
कुशेऔंशीकाे अवसरमा पितृलाई सम्झदै सर्वसाधारण (फाेटाे फिचर)

काठमाडाैं । कुशेऔंशीका अवसरमा काठमाडौंको गोकर्णेश्वरमा आफ्ना स्वर्गीय पितालाई सम्झदै सर्वसाधारण कुशेऔंशीमा गोकर्णेश्वर मन्दिरमा गएर पितृलाई सम्झने चलन छ ।  

पुरा पढ्नुहोस
दशैँ तिहारलक्षित सेन्साईकाे याेजना : सामान किन्नुहाेस्, उपहार जित्नुहाेस्

काठमाडाैं । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरुको चाड दशैँ तिहार २०७९ लाई लक्षित गर्दै ‘सेन्साई ३ को झट्का, दशैंमा उपहारको फड्का’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । उक्त योजना

पुरा पढ्नुहोस
यस्ताे छ स्मार्टडाेकाेकाे ‘फादर्स डे’ अफर

काठमाडाैं । बुबाकाे मुख हेर्ने पर्वकाे अवसरमा, स्मार्टडोकोले “फादर्स डे अफर” ल्याएको छ । आईएमएस ग्रुपले स्मार्टडोकोलाई प्राप्त गरेपछि, कम्पनीलाई नेपालमा उच्चतम मूल्याङ्कन गरिएको ई-कमर्स एपको रूपमा पनि मान्यता दिइएको छ। स्मार्टडोकोसँग फादर्स डेको लागि अन्य

पुरा पढ्नुहोस
आज श्रीकृष्ण जन्माअष्टमी, पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

काठमाडौं । आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् श्रीकृष्ण जन्माष्टमी । आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । श्रीकृष्ण मन्दिरमा पूजा अर्चना लागि बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ । ललितपुर (पाटन) स्थित कृष्णमन्दिरमा पनि

पुरा पढ्नुहोस