• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कुशेऔंशीकाे अवसरमा पितृलाई सम्झदै सर्वसाधारण (फाेटाे फिचर)

काठमाडाैं । कुशेऔंशीका अवसरमा काठमाडौंको गोकर्णेश्वरमा आफ्ना स्वर्गीय पितालाई सम्झदै सर्वसाधारण कुशेऔंशीमा गोकर्णेश्वर मन्दिरमा गएर पितृलाई सम्झने चलन छ ।