दुर्घटना

उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना

चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ । नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ र हाल घटनाको मूल्याङ्कन गरिरहेको छ,

पुरा पढ्नुहोस
बस दुर्घटनामा दुईको मृत्यु, दर्जनौँ घाइते

काठमाडाैं । मकवानपुरको मनहरीमा आज भएको यात्रुबस दुर्घटनामा परी मृत्यु भएका दुई जनाको सनाखत भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको मनमहरि गाउँपालिका–६ मा भएको दुर्घटनामा मृत्यु हुनेहरूमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–४ निवासी

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा तीन जनाको मृत्यु

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आज दिउँसो भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतकको

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडाैं । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इच्छाकानमा गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित

पुरा पढ्नुहोस
संखुवासभा दुर्घटनामा ज्यान गुमाउने र घाइते सबैको सनाखत

काठमाडौं । संखुवासभाको मादी नगरपालिका-६ सातघुम्तीमा बिहीबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै पहिचान खुलेकाे छ । मृत्यु हुनेमा ताप्लेजुङका ३१ वर्षीय समीक्षा योञ्जन र उनका छोरा आठ वर्षीय सुदीप घिसिङ, मादी–६ की

पुरा पढ्नुहोस
संखुवासभा दुर्घटना अपडेट : मृतकमध्ये १० जनाकाे पहिचान खुल्याे

संखुवासभाको मादी नगरपालिका-६ सातघुम्तीमा भएको दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाकाे सनाखत भएकाे छ । संखुवासभाको मादीबाट झापाको दमकतर्फ गइरहेकाे बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएकाे थियाे । जसमा चालक तेह्रथुम औँसीडाँडाका ३५ वर्षीय बिपिन

पुरा पढ्नुहोस
संखुवासभामा बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु

काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । संखुवासभाका डीएसपी लालध्वज सुवेदीले १४ जनाको शव भेटिएकाे जानकारी दिए । ‘१४ जनाको शव

पुरा पढ्नुहोस
टिप्पर पल्टिँदा दुईको मृत्यु, दुई घाइते

काठमाडाैं । रुकुम (पूर्व) को भूमे गाउँपालिका– ४ झिङ्गेटारमा टिप्पर बा २ क ७०१८ नम्बरको टिप्पर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका– १४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र

पुरा पढ्नुहोस
बैतडी दुर्घटनामा चार जनाको मृत्यु, नगरपालिकामा शोक बिदा

बैतडी । बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । सोमबार अपराह्न भएको टिप्पर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो । दुर्घटनामा विद्यार्थीको मृत्यु भएकाले शैक्षिक संस्थामा शोक

पुरा पढ्नुहोस
बैतडी टिप्पर दुर्घटना अपडेट : कम्तीमा तीन जनाकाे मृत्यु

बैतडी । बैतडीको पाटन नगरपालिका-३ गरुडामा टिप्पर दुर्घटना हुँदा कम्तीमा तीनजना विद्यार्थीको ज्यान गएको छ । निर्माण व्यवसायीको टिपरमा चढेर विद्यार्थी घर फर्किरहेका बेला दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पाटन नगरपालिका-३ गुरुडामा

पुरा पढ्नुहोस