दुर्घटना

काभ्रेको भकुन्डेबेसीमा बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काभ्रेको भकुन्डेबेसीमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । बनेपाबाट खार्पाचोक जाँदै गरेको बा. २ ख ७३४२ नम्बरको बसले पैदलयात्री ८ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । बालिकाको मृत्युपछि स्थानीयले बसमा आगजनी गरेका छन्

पुरा पढ्नुहोस
चोभार कार दुर्घटना : बेपत्ता खत्रीको शव गोताखोरले तीन दिनपछि निकाले बागमतीबाट

काठमाडौं । काठमाडौंको चोभारस्थित पुलबाट तीन दिनअघि नदीमा खसेको कारमा सवार पुरुष मृत फेला परेका छन् । दक्षिणकाली नगरपालिका–१, चाल्नाखेल बस्दै आएका ४७ वर्षीय राजकुमार खत्रीको शव तीन दिनपछि फेला परेको हो । गएको सोमबार खत्री

पुरा पढ्नुहोस
आज देशभरका दोहोरी साँझ बन्द

काठमाडौं । आइतबार पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा लोकदोहोरी गायिका नीरा छन्त्यालको निधन भएको छ । छन्त्यालको निधनको शोकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको हो

पुरा पढ्नुहोस
काभ्रेकाे बेथानचाेक बस दुर्घटनामा मृत्यु भएकामध्ये १३ जनाको सनाखत

काठमाडाैं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ मा मंगलबार साँझ भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये १३ जनाको पहिचान खुलेको छ । प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ,

पुरा पढ्नुहोस
काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाकाे मृत्यु

काभ्रे । काभ्रेको बेथानचोकमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ । बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा भएको उक्त दुर्घटनामा १७ जनाको मृत्यु भएको जिल्ला

पुरा पढ्नुहोस
जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

जाजरकाेट । जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । यस्तै दुई जना गम्भीर भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५

पुरा पढ्नुहोस
कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

काठमाडौं । कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको ज्यान गएको हो

पुरा पढ्नुहोस
नवलपुरमा बस र ट्रक ठाेक्कियाे, १७ जना घाइते

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक ठक्कर खाएको थियो

पुरा पढ्नुहोस
धनुषामा जन्ती बोकेकाे जीप दुर्घटना, ५ जनाकाे मृत्यु

धनुषा । धनुषामा जन्ती बोकेको बा १ ज ८३९६ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिकाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे

पुरा पढ्नुहोस
ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु

धनगढी । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ । धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान गे्रडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ

पुरा पढ्नुहोस