नेकपा एमाले

प्रचण्ड र माधवका लागि एमालेमा ढोका खुला छ : दयालबहादुर शाही (भिडिओसहित)

काठमाडाैं । नेकपा एमालेले आफूविरुद्धको गठबन्धनलाई भारतको योजनाको रुपमा अर्थ्याएको छ । केन्द्रीय सदस्य दयालबहादुर शाहीले त यसलाई भारतले परिचालन गरेको लेण्डुपहरुको संज्ञा दिएका छन् । हुलाक सञ्चारसँग कुरा गर्दै नेता शाहीले तत्कालिन प्रधानमन्त्री केपी

पुरा पढ्नुहोस
सांसद, न्यायालय र सरकारको अवस्था हेर्दा लाज मान्नुपर्ने अवस्था छ : ईश्वर पोखरेल

काठमाडाैं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुगेको बताएका छन् । सोमबार काठमाडौंको बिशालनगरमा पुनर्निर्मित पञ्चकुमारी धर्मशालाको उद्घाटन गर्दै पोखरेलले सांसद, न्यायालय र सरकारको अवस्था हेर्दा लाज

पुरा पढ्नुहोस
गठबन्धनलाई गोकुल बास्कोटाको प्रश्न : प्रधानमन्त्रीको उम्मेदवार को रहेछ ?

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाएका छन् । गठबन्धनका दलहरुलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट गर्न सकस परिरहेका बेला उनले यस्तो आरोप

पुरा पढ्नुहोस
झापा-५ बाट केपी ओलीको नाम सिफारिस

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा झापा–५ बाट सर्वसम्मत सिफारिस भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि झापा–५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस भएको ओलीका सञ्चार

पुरा पढ्नुहोस
एमालेका ६ मुख्यमन्त्री : कोही संघमा आउने, कोही सिफारिसमै परेनन्

काठमाडौं । नेकपा एमालेबाट मुख्यमन्त्री भएका कोही संघीय संसदमा आउने तयारीमा छन् भने कोही कहीँकतै उम्मेदवारका लागि सिफारिसमै परेनन् । बागमन्ती प्रदेशको मुख्यमन्त्री बनेका डोरमणि पौडेल यसपटक कतैबाट पनि चुनाव नउठ्ने देखिएको छ । बागमतीकै

पुरा पढ्नुहोस
एमालेले गर्‍यो मिलन चक्रेलाई गोरखा २ बाट उम्मेदवार सिफारिस

काठमाडाैं । नेकपा एमाले गोरखाको क्षेत्र नम्बर २ कमिटीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष चुनाव लड्न मिलन गुरूङ (चक्रे मिलन) सहित तीन जनाको नाम सिफारिस गरेको छ । उम्मेदवार सिफारिस भएका अन्य दुई जनामा दिनेशचन्द्र देवकोटा र

पुरा पढ्नुहोस
शंकर पोखरेलले भने– चोलेन्द्रशमशेरको बयान आफ्नो पक्षमा नभएपछि गठबन्धन सरकारले रोक्ने प्रयास गरेको छ

कैलाली । एमाले महसचिव शंकर पोखरेलले पाँचदलीय गठबन्धन देशको हितमा नरहेको बताएका छन् । सुदूरपश्चिमका बैतडी, दार्चुला र डडेलधुरामा पार्टीका प्रशिक्षणलगायतका विभिन्न कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा आइतबार कैलालीको अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा उनले

पुरा पढ्नुहोस
नेकपा एकीकृत समाजवादी सर्लाहीका केन्द्रीय परिषद् सदस्यसहित २५ जना एमालेमै फर्किए

सर्लाही । नेकपा एकीकृत समाजवादी सर्लाहीका उपाध्यक्षसहित २५ जना जिल्ला कमिटी सदस्य नेकपा एमालेमा फर्किएका छन् । शुक्रबार केन्द्रीय परिषद् सदस्यसहित २५ जना जिल्ला कार्य समिति र अन्य जनवर्गीय संगठनका पदाधिकारी नेकपा एमालेमा फर्किएको एकीकृत

पुरा पढ्नुहोस
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग ‘सिते बा’ भिड्न तयार

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग चर्चित टेलिसिरियल ‘सक्किगो नि’ का कलाकार मधुसुदन पाठक ‘सिते बा’ भिड्ने भएका छन् । ललितपुरको हेरिटेज गार्डेनमा बिहीबार आयोजित एक कार्यक्रमबीच ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’

पुरा पढ्नुहोस
यी हुन् काठमाडाैंकाे १० वटै क्षेत्रमा सिफारिसमा परेका उम्मेदवार

काठमाडौं । नेकपा एमालेले काठमाडौंको १० वटै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । एमालेको निर्वाचन क्षेत्रस्तरीय समितिले आआफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । सिफारिसमा परेका उम्मेदवारहरुमा काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर

पुरा पढ्नुहोस