गिरीबन्धु टी–स्टेट प्रकरणमा संलग्न ओली सरकारमाथि कारवाही होस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम सांसद गगन थापाले गिरीबन्धु टी–स्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णय गरेर तत्कालीन सरकारले नीतिगत भ्रष्टाचार गरेको बताएका छन् । मंगलबार अपरान्ह थापाले सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सर्वोच्च अदालतले...

पूरा पढ्नुहाेस्
भूराजनीतिक खेल खेलेर प्रचण्डले गठबन्धन फुटाए : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको तत्कालिन गठबन्धन फुटाउन भूराजनीतिक खेल खेलेको बताएका छन् । साथै एमालेलाई साथमा लिएर संक्रमणकालिन न्यायसम्बन्धी(टीआरसी) विधेयक पारित गराउन खोजेको पनि...

पूरा पढ्नुहाेस्
कांग्रेस महासमिति बैठकमा गठबन्धनकै चर्चा, रुख चिन्हको चिन्ता

ललितपुर । नेपाली कांग्रेसको महसमिति बैठकको चौंथो दिन विहीबार विभिन्न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ । अधिकांश नेता कार्यकर्ताहरुले जारी महासमिति बैठकले कांग्रेसप्रति जनताको आकर्षण बढ्ने गरि हुनुपर्ने धारणा राखेका छन् । प्रतिवेदनमाथिको छलफलमा...

पूरा पढ्नुहाेस्
कांग्रेस एक्लै चुनावमा जानुपर्छ, गठबन्धनको आवश्यकता छैन : भट्ट

काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य सुशिल भट्टले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन् । बिहीबार ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकको बन्दसत्रमा बोल्दै उनले गठबन्धनको आवश्यकता नभएको बताएका हुन् । उनले विधानमा उल्लेख भए...

पूरा पढ्नुहाेस्
कांग्रेस सभापति देउवाले भने ‘म पनि हिन्दू राष्ट्र पक्षधर हूँ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पनि हिन्दू राष्ट्र नेपालको पक्षमा रहेको बताएका छन् । तर अहिले उपयुक्त समय नभैसकेकाले आफू खुलेर समर्थन गर्न असमर्थ भएको पनि सभापति देउवाले स्पष्ट गरेका छन्...

पूरा पढ्नुहाेस्
कांग्रेस महासमितिमा उपसभापति खड्काको प्रतिवेदन : नेकपा सरकारप्रति आक्रामक

ललिपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन् । ललिपुरको गोदावरीमा जारी महासमिति बैठकमा प्रस्ताव पेश गर्दै उनले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र...

पूरा पढ्नुहाेस्
देउवाले भने– पार्टीभित्र अन्तर्घातको ठूलो रोग छ

जनकपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तर्घात गर्ने रोग रहेको बताएका छन् । पार्टीको मधेस प्रदेश समितिको पहिलो सम्मेलनलाई बिहीबार जनकपुरधाममा सम्बोधन गर्दै उनले कांग्रेसलाई अन्तर्घातको रोगबाट जोगाएर बहुमत पार्टीका रुपमा स्थापित गर्न...

पूरा पढ्नुहाेस्
देउवाकाे गुनासाे : पार्टीभित्र घात, अन्तर्घात गर्नेलाई कारबाही गरौं भन्दा पार्टीबाटै विरोध हुन्छ

नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र घात, अन्तर्घात गर्नेलाई कारबाही गरौं भन्दा पार्टीबाटै विरोध हुने बताएका छन् । कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र खुट्टा तानातान हुने गरेको बताए । पार्टीमा पहिलेदेखि...

पूरा पढ्नुहाेस्
प्रदीप पौडेल नेतृत्वको टोलीले थाल्याे जाजरकोटमा अस्थायी आवास निर्माणको काम

काठमाडौं । नेपाली कांग्रेसका नेता माननीय प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको कार्य जारी राखेकाे छ । पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोली पुगेर नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा...

पूरा पढ्नुहाेस्
राजनीतिसँग किन विरक्तिए शशांक

काठमाडौं । तिहारको रमझममा रमाईरहेका नेपालीको ध्यानाकर्षण हुनेगरी नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले राजनीतिप्रतिको आफ्नो कटु अनुभव सार्वजनिक गरेका छन्। उनको अनुभव कुनै काल्पनिक कथन होइन, यथार्थ हो, कटु यथार्थ। राजनीति अवैध सुन, नक्कली...

पूरा पढ्नुहाेस्