‘बोक्सीको घर’ सुपरहिट हुँदा सपनाजस्तै लागिरहेको छ : केकी अधिकारी

काठमाडौं । अभिनेत्री केकी अधिकारीको ‘डेब्यू’ निर्माण रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ बक्सअफिसमा फ्लप साबित भयो । २०७५ वैशाख १४ मा रिलिज यो फिल्मलाई बलिउड फिल्म ‘मुम्बई एक्सप्रेस’को कपि गरेको आरोप पनि लाग्यो । विशाल भण्डारीको...

पूरा पढ्नुहाेस्
‘जारी’ पाइरेसी भएपछि निर्माताले दिए प्रहरीमा उजुरी

काठमाडौं । पछिल्लो समय प्रदर्शनको समय सामाजिक सञ्जालबाट फिल्म पाइरेसीकाका थुप्रै घटना बाहिर आएका छन् । प्रदर्शनरत फिल्म ‘जारी’ पनि पाइरेसी भएको भन्दै यसका निर्माता मणिराम पोखरेलले प्रहरीमा उजुरी दिएका छन् । उनले आइतबार प्रहरीको साइबर...

पूरा पढ्नुहाेस्
‘प्रसाद-२’ को प्रदर्शन रोक्न उच्च अदालतकाे अन्तरिम आदेश

काठमाडाैं । उच्च अदालत पाटनले फिल्म ‘प्रसाद-२’ को प्रदर्शन रोक्न अन्तरिम आदेश दिएको छ । निर्माता केशव पाण्डेले फिल्मको प्रदर्शन रोक्न निवेदन दिएपछि अदालतले आदेश दिएको अधिवक्ता सरोज अधिकारीले जानकारी दिए । प्रसाद-२ का निर्माता सुवास...

पूरा पढ्नुहाेस्
प्रदर्शनकाे छैटाैँ दिनमा मल्टिप्लेक्स हलबाट उत्रियाे अनमाेलकाे ‘२.० छड्के’

काठमाडाैं । अभिनेता अनमोल केसीको ग्याङस्टार फिल्म ‘२.० छड्के’ मल्टिप्लेक्स हलबाट उत्रिएको छ । यो फिल्मलाई देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले रिलिजको छैटौं दिनमा उतारेको हो । अन्य मल्टिप्लेक्स हल बिग मुभिज र वान...

पूरा पढ्नुहाेस्
राति हल सञ्चालन गर्न दिने बोर्डको निर्णय, ४ दिनअघि सेन्सर सिफारिस लिनुपर्ने

काठमाडौं । नेपाल चलचित्र संघको चर्को दबावपछि चलचित्र विकास बोर्डले प्रदर्शनसम्बन्धी नियम संशोधन गरेको छ। सोमबार बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा बसेको बैठकले सेन्सरदेखि राति हल सञ्चालन गर्ने नियम संशोधन गरेको हो। बोर्डमा जाँच सेन्सरका लागि...

पूरा पढ्नुहाेस्
‘प्रेमगीत ३’ले कति कमायाे ?

काठमाडाैं । नेपाल र भारत सहित विश्वका विभिन्न देशबाट एकसाथ प्रदर्शन भएको ‘प्रेमगीत ३’ले प्रदर्शनको तेस्रो दिनसम्म आक्रामक व्यापार गरेको छ । नेपाली तथा हिन्दी भाषामा डब गरिएको यो फिल्मको अहिले विश्व बजारमा चर्चा भइरहेको...

पूरा पढ्नुहाेस्
‘प्रेमगीत ३’ का निर्माताले चलचित्र विकास बोर्डले दिएको सम्मान फिर्ता गर्ने

काठमाडौं । फिल्म रिलिजमा दुःख दिएको भन्दै ‘प्रेमगीत ३’ले चलचित्र विकास बोर्डले प्रदान गरेको सम्मानलाई फिर्ता गर्ने भएको छ । निर्माता चक्रबहादुर चन्दका अनुसार हुलाकमार्फत बोर्डको ठेगानामा सम्मान फिर्ता गर्न लागिएको हो । अन्तर्राष्ट्रिय स्तरमा फिल्म...

पूरा पढ्नुहाेस्
प्रेम गीत–३ को हिन्दी संस्करणले भारतमा पहिलाे दिन कमायाे डेढ कराेड रुपैयाँ

भारत । प्रेम गीत–३ को हिन्दी संस्करणले भारतमा शुक्रबार करिब डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएको छ । ट्रेड एनालिस्ट तरन आदर्शले पहिलो दिन प्रेम गीतले ९२ लाख भारतीय रुपैयाँ कमाएको जानकारी दिएका हुन्...

पूरा पढ्नुहाेस्
‘प्रेम गीत–३’ले ओपनिङमा पाँच कराेडकाे व्यापार गर्ने आँकलन !

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ आजबाट रिलिज भएको छ । यसको नेपाली संस्करण आजबाट रिलिज भएको हो । नेपालसहित विभिन्न देशमा चलचित्र आजबाट प्रदर्शनमा आएको हो । भारतमा हिन्दी भाषामा ‘प्रेम गीत–३’ रिलिज...

पूरा पढ्नुहाेस्
‘प्रेम गीत ३’ को हिन्दी संस्करणलाई पनि नेपाली मान्यता

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेम गीत ३’ को हिन्दी संस्करणलाई पनि नेपाली मान्यता दिएको छ । सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेम गीत ३’ नेपाली कलाकार, नेपाली निर्माता...

पूरा पढ्नुहाेस्