नेपाली कांग्रेस

काभ्रेकाे तेमाल गाउँपालिका : कांग्रेसबाट चन्द्रबहादुर तामाङकाे उम्मेदवारी पक्का

काभ्रेपलाञ्चाेक । काभ्रेपलाञ्चाेक जिल्लाकाे तेमाल गाउँपालिकाकाे प्रमुखमा नेपाली कांग्रेसबाट चन्द्रबहादुर तामाङ उठ्ने भएका छन् । यसअघि प्रमुखमा गुमानसिंह तामाङ र चन्द्रबहादुर तामाङकाे चर्चा चलेकाे थियाे । २०६४ सालदेखि सक्रिय राजनीति गरिरहेका तामाङ नेपाली कांग्रेसका केन्द्रीय

पुरा पढ्नुहोस
गठबन्धनले कांग्रेसमा कलह : देशैभर राजीनामाको लहरदेखि तालाबन्दीसम्म

काठमाडौं । स्थानीय तह निर्वाचका लागि पाँच दलीय गठबन्धन गर्दा नेपाली कांग्रेसमा तीब्र असन्तुष्टि देखिएको छ । नेपाली कांग्रेसका स्थानिय तहका नेताहरूले राजीनामा दिनेदेखि कार्यकक्षमा तालाबन्दीसम्म गरेका छन् । ३० वैशाखमा हुन गईरहेको निर्वाचनका लागि

पुरा पढ्नुहोस
महानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेसको २ बजे, एमालेको ३ बजे बैठक

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महानगर/उपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाउनका लागि बैठक आह्वान गरेका छन । आगमी ३० बैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले अपरान्ह २

पुरा पढ्नुहोस
जनकपुर जसपाकाे भागमा परेपछि कांग्रेस सभापति मनोज साहसहितले छाडे पार्टी (सूचीसहित)

काठमाडौं । सत्ता गठबन्धनले गरेको भागबन्डामा मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस जनकपुर उपमहानगरपालिका सभापति मनोजकुमार साहले पार्टी छाडेका छन् । शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उनले कांग्रेस छाडेका

पुरा पढ्नुहोस
जसपालाई जनकपुर दिएपछि कांग्रेसमा असन्तुष्टि, २ बजे पत्रकार सम्मेलन

काठमाडौं । जनकपुरधाम उपमहानगपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)लाई दिने भएपछि नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ । कांग्रेस नगरसभापति मनोजकुमार साहले केन्द्रदेखि नगर गठबन्धनको बैठकमा पनि जनकपुरधाम कांग्रेसले राख्नुपर्ने अडान राखे पनि केन्द्रीय गठबन्धनबाट

पुरा पढ्नुहोस
काठमाडौंको मेयरमा कांग्रेसले गर्‍यो पाँच जनाको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारका लागि ५ जनाको नाम वागमती प्रदेश समितिमा सिफारिस गरेको छ । नगर समितिको बुधबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि निलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी श्रेष्ठ,

पुरा पढ्नुहोस
मेयरको दबाबका लागि पोखराका कांग्रेस वडा सभापतिहरू बैठकमा

पोखरा । एकीकृत समाजवादीलाई मेयर दिएपछि नेपाली कांग्रेस पोखरा महानगरपालिकाका वडा सभापतिहरू आन्तरिक बैठक बसेका छन् । उनीहरूले संयुक्त धारणा बनाएर मेयर कांग्रेसले नै पाउनुपर्ने दबाब दिने भएका छन् । ‘बैठक बस्र छलफल हुन्छ ।

पुरा पढ्नुहोस
मेयरका लागि कांग्रेस कास्कीले ११ वैशाखसम्म प्रयास गर्ने

कास्की । हालै गठन भएकाे एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर पाउने भएपछि कांग्रेस कास्कीमा व्यापक असन्तुष्टि चुलिएकाे छ । आफ्नाे पार्टीकाे संगठन मजबुत हुँदाहुँदै पनि मेयर अर्कै पार्टीलाई दिएकाे विराेधमा कार्यकर्ताले जिल्ला कार्यसमिति कार्यालयमा

पुरा पढ्नुहोस
रामचन्द्र पौडेललाई देउवाको प्रश्न – हरेक कुरामा भागबण्डा किन खोज्नुहुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले के गल्ती गरेको भन्दै प्रश्न गरेका छन् । नेविसंघको ५३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले आफूले पार्टीलाई सत्तामा ल्याएर निर्वाचनमा होमिएको बताए । अहिले

पुरा पढ्नुहोस
गठबन्धनको शक्ति देखेर केपी ओली थर्थरी कापेका छन् : रामचन्द्र पाैडेल

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच दलीय गठबन्धन परिवर्तन जोगाउन र लोकतन्त्र रक्षाका लागि भएको बताएका छन् । उनले शेरबहादुरलाई प्रधानमन्त्री बनाउन मात्र यो गठबन्धन नबनेकाे पनि स्पष्ट पारेका छन् । नेविसंघको

पुरा पढ्नुहोस