प्रतिनिधिसभा निर्वाचन

काठमाडौं-३ मा नेकपा एमालेका कृष्ण राईकाे अग्रता

काठमाडौं । काठमाडौं-३ मा नेकपा एमालेले अग्रता लिएको छ । सोमबार दिउँसोसम्म तीन हजार ४२४ मत गणना हुँदा नेकपा एमालेका कृष्ण राईले १ हजार ७५ मतसहित अग्रता लिएका छन् । नेपाली कांग्रेसका सन्तोष चालिसेले १ हजार

पुरा पढ्नुहोस
गगन थापाले बढाए अग्रता, पछि–पछि राजन भट्टराई

काठमाडाैं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता बढाएका छन् । उनले एमालेका उम्मेदवार राजन भट्टराईले भन्दा ४४४ मत बढी पाएका छन् । ताजा मतपरिणामअनुसार थापाले २०२५ मत पाउँदा भट्टराईले

पुरा पढ्नुहोस
दाङको क्षेत्र नम्बर ३ मा काेमल वलीकाे अग्रता

दाङ । दाङको क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता कायम राखेको छ । प्रतिनिधि सभा सदस्यको ३०६ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवारले कोमल वलीले १२८ मत ल्याएका छन् । त्यस्तै,दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार दिपक गिरीले

पुरा पढ्नुहोस
डडेल्धुराको मतगणना दिउँसो २ बजेबाट सुरु हुने

डडेल्धुरा । डडेल्धुराको मतगणना दिउँसो २ बजेबाट सुरु हुने भएको छ । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सर्वदलीय बैठक बसिररहेको र २ बजेपछि मतगणना सुरु हुने जानकारी दिए । प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई

पुरा पढ्नुहोस
नेमकिपाको गढ भक्तपुर क्षेत्र नम्बर १ मा राप्रपाको सुरुवाती अग्रता

काठमाडाैं । नेमकिपाको गढ मानिने भक्तपुर क्षेत्र नम्बर १ मा राप्रपाले सुरुवाती अग्रता लिएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित बुथको मतगणना हुँदा राप्रपाले अग्रता लिएको हो । १ हजार ३११ मत गणना हुँदा

पुरा पढ्नुहोस
काठमाडौं ४ मा गगन थापालाई सुरुवाती अग्रता

काठमाडाैं । काठमाडौं क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ । बूढानीलकण्ठ नगरपालिका १ को १५ सय ११ मत गन्दा यहाँ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अग्ररता बनाएका छन् । थापाले ६६७ मत ल्याएका छन्

पुरा पढ्नुहोस
काठमाडौं ८ मा पनि घण्टीको अग्रता, बहालवाला मन्त्री चौथो स्थानमा

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाइरहेको छ। घण्टी चुनाव चिह्न लिएका विराजभक्त श्रेष्ठले ६०७ मतसहित अग्रता बनाइरहेका छन् । त्यहाँ लौरो चुनाव चिह्नका सुमन सायमीले ५९१ मत ल्याएका

पुरा पढ्नुहोस
केपी ओलीकाे क्षेत्र झापा ५ को मतगणना सुरु

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा रहेको झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । सोमबार बसेको सर्वदलीय बैठकपछि मध्यान्ह १२ बजेदेखि झापा क्षेत्र नम्बर ५ को मत गन्न

पुरा पढ्नुहोस
प्रतिनिधिसभामा कांग्रेसले खाेल्याे खाता, मुस्ताङबाट २८ वर्षीय युवा विजयी

काठमाडाैं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खालेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई पराजित गरेका हुन् । मत परिणाम घोषणा हुन भने बाँकी छ । ०७४ मा तुलाचनले याेगेशका बुबा रोमी

पुरा पढ्नुहोस
ललितपुर-३ मा ताेसिमा तेस्राे, एमालेकाे अग्रता कायमै

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै बनाएका छन् । एमालेका उम्मेदवार अमृत खड्काले ७८४ मत पाएका छन् । यस्तै, माओवादी केन्द्रकी पम्फा भुसालले ६९४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा

पुरा पढ्नुहोस