प्रतिनिधिसभा बैठक

संसदमा राजेन्द्र लिङ्देनले भने- राप्रपालाई बलियो पार्टीको रुपमा उपस्थित गराउनेछु

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनपछि गलत निर्णय रोक्न सक्ने क्षमतासहितको बलियो पार्टीको रुपमा संसदमा राप्रपालाई उपस्थित गराउने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पद त्यागेको घोषणा गर्दै उनले ४ मंसिरमा

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने कानुन फास्ट ट्रयाकमा

काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने कानुन फास्ट ट्रयाक बन्ने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको निर्णयअनुसार विधेयक परिपक्क हुन लाग्ने पँच दिन घटाएर एक दिनमा झार्ने र संशोधन प्रस्तावका लागि सांसदहरूले प्राप्त

पुरा पढ्नुहोस
पत्रकारलाई १० लाखसम्म जरिवाना गर्ने अधिकारसहितकाे मिडिया काउन्सिल विधेयक संसदमा पेस (पूर्णपाठ)

काठमाडौं । सरकारले आचारसंहिताविपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरे त्यस्ता सञ्चारमाध्यम वा पत्रकार तथा प्रकाशकलाई १० लाख रूपैयाँसम्म जरिबाना गर्ने व्यवस्थासहित मिडिया काउन्सिल विधेयक संसदमा पेस गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पेस भएको

पुरा पढ्नुहोस
एमालेले सरकारसँग साेध्याे : संरक्षित गुन्डागर्दीबाट त्रिभुवन विश्वविद्यालय कहाँ पुग्छ ?

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले त्रिभुवन विश्वविद्यालयमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसको विद्यार्थी संगठन नेविसंघले गरिरहेको तालाबन्दीलगायत कार्यप्रति संसद्‌मा गम्भीर प्रश्न उठाएको छ । एमाले सांसद प्रदीप ज्ञवालीले नेविसंघले गरिरहेका क्रियाकलापमा सरकारको संरक्षण रहेको पनि

पुरा पढ्नुहोस
बेपत्ता र सत्य निरुपण आयोग विधेयक संसदमा पेस

काठमाडौं । संसदमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा कानुन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले

पुरा पढ्नुहोस
प्रदीप गिरिको निधनप्रति संसदले शोक प्रस्ताव पारित गर्‍यो

काठमाडौं । प्रतिनिधिसभाले सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले सांसद गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो । २०५१ को संसदीय चुनावमा सिरहा–५ बाट निर्वाचित भएका

पुरा पढ्नुहोस
आजको संसद बैठक स्थगित, अर्को बैठक सोमबार दिउँसो एक बजे बस्ने

काठमाडौं । आइतबार हुने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको हिजो निधन भएको कारण आज संसद बैठक स्थगित गरिएको हो । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले आज

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक आज नबस्ने

काठमाडौं । आइतवार १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएको छ । नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित हुने भएको हो । ‘कुनै पनि प्रतिनिधिसभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी

पुरा पढ्नुहोस
राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । विधेयक बिहीबार प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित भएको हो । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई पुनर्विचार गर्न भन्दै साउन २९

पुरा पढ्नुहोस
एमालेको मागपछि नागरिकता विधेयकमा मतदान

काठमाडौं । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । नेकपा एमालेका सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन् । अब नागरिकता विधेयक पारित गर्दा मत विभाजन

पुरा पढ्नुहोस