रुस-युक्रेन द्वन्द्व
काठमाडाैं । युक्रेनको राजधानी किभनजिकै युद्धको अग्रमोर्चामा खटिएका स्वयंसेवक सैनिक जोडीले बिहे गरेका छन् । विवाह बन्धनमा बाँधिएका लेस्या र भलेरी दुवै नागरिक रक्षा स्वयंसेवक हुन् जो युक्रेनी सेनासँगै लडिरहेका छन् । युक्रेनमा रुसले हमला गरिरहेकाे
पुरा पढ्नुहोसकाठमाडाैं । रुस र युक्रेनकम विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ । टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको आयोजना
पुरा पढ्नुहोसकाठमाडौं । रुसका एकजना कुख्यात युद्ध सरदार युक्रेनमा मारिएका छन् । रुस समर्थित नवनाजी ‘स्पर्टा बटालियन’ नामक लडाकु समूहका युद्धसरदार भ्लादिमिर जोगाको गोली हानी हत्या भएको जनाइएको छ । गत शनिबार पूर्वी युक्रेनको भोल्नोभ्का शहरमा उनको
पुरा पढ्नुहोसकाठमाडौं । युक्रेनका अलग-अलग सहरमा फसेका आम सर्वसाधारणलाई सुरक्षित निकाल्नका लागि रुसले युद्धविराम गर्ने बताएकाे छ । रुसले राजधानी किभ, खारकिभ जस्ता सहरमा पनि आक्रमण रोक्नको लागि तयार भएको बताएको रुसकाे सरकारी मिडियाले जनाएकाे
पुरा पढ्नुहोसरुसले सर्वसाधारणमाथि हमलाहरू गरेका आरोपसँगै युक्रेनमा सम्भावित युद्ध अपराधमाथि एउटा अनुसन्धान शुरू गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका प्रमुख अभियोजनकर्ताले युद्ध अपराध, मानवता विरुद्धका अपराध र नरसंहार माथिका आरोपमा प्रमाण जुटाउने काम भइरहेको जनाएका
पुरा पढ्नुहोसकाठमाडाैं । रुसले छिमेकी युक्रेनमाथि १० दिनदेखि लगातार आक्रमण गरिरहेकाे छ । राजधानी किभलगायतका विभिन्न स्थानका रुसी सेनाले आक्रमण गरिरहेका छन् । युक्रेनी सेनाले पनि रुसी सेनाकाे सामना गरिरहेका छन् । रुसले आक्रमण सुरु गरेकाे
पुरा पढ्नुहोसरुसिया र युक्रेनबीच १० दिनदेखि युद्ध जारी छ । रसियाली सेनाले युक्रेनका विभिन्न शहरुहरुमा नियन्त्रण जमाएका छन् । राजधानी कीभलगायतका शहरमा पनि रसियाली सेनाको उपस्थिति छ । कीभसहित विभिन्न शहरमा अहिले पनि युद्ध जारी छ
पुरा पढ्नुहोसयुक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरूलाई रुसका राष्ट्ररपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् । उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिकासहितका पश्चिमा देशहरूलाई चेतावनी दिएका हुन् । सरकारी बैठकलाई सम्बाेधन गर्ने क्रममा उनले
पुरा पढ्नुहोसयुक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीलाई तीन पटकसम्म मार्ने प्रयास गरिएकाे छ । रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला उनलाई तीन पटक मार्ने प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । रुस र युक्रेनबीच युद्ध भइरहेका बेला गत
पुरा पढ्नुहोसरुसी सैनिकहरूले जापोरिज्या परमाणु ऊर्जा केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले बताएका छन् । ‘कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन्,’ एउटा स्थानीय निकायले सामाजिक सञ्जालमा उल्लेख गरेको रोएटर्स समाचार संस्थाले जनाएको छ । उक्त निकायका अनुसार
पुरा पढ्नुहोस