रुस-युक्रेन द्वन्द्व

यूक्रेनमा आन्तरिकरूपमा विस्थापित ७१ लाखभन्दा बढी : राष्ट्रसंघ

काठमाडाैं । रूसले यूक्रेनमा गरेको आक्रमणपछि जारी युद्धका कारण ७१ लाखभन्दा बढी यूक्रेनी आन्तरिक रुपमा विस्थापित भएको अनुमान गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । उनीहरु आफ्नो घर छाडेर भागेको तर देशमै रहेको राष्ट्रसंघले मङ्गलबार

पुरा पढ्नुहोस
बुचामा ‘तीन सयभन्दा बढी सर्वसाधारणलाई यातना दिएर मारिएको’ जेलेन्स्कीको दाबी

किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनाहरूले बुचा सहर नियन्त्रणमा लिएका बेला  तीन सयभन्दा बढी सर्वसाधारणलाई यातना दिइ मारेको आरोप लगाएका छन् । किभस्थित आफ्नो कार्यालयबाट देशवासीलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति जेलेन्स्कीले बुचा सहर

पुरा पढ्नुहोस
खार्किभमा रुसी सेनाको हमलामा ७ जनाको मृत्यु, ३४ घाइते

किभ । आइतबार युक्रेनको दोस्रो ठूलो सहर खार्किभको आवासीय क्षेत्रमा रुसी सेनाको हमलामा सात जनाको मृत्यु भएको छ । हमलामा कम्तीमा ३४ जना घाइते भएका छन् । स्थानीय समयअनुसार साँझ ६ः०० बजे रुसी आक्रमणकारीहरूले खार्किभको

पुरा पढ्नुहोस
रुसी सेनाले सहर छोडेपछि धमाधम सर्वसाधारणको शव फेला, अधिकांशको विभत्स हत्या

किभ । युक्रेनको बुचा सहरमा आइतकार सडकको छेउमा एउटा शव घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको हात पछाडि बाँधिएको र टाउकोमा गोली लागेको थियो । युक्रेनमाथिको रुसी हमलामा मारिएका सयौँ स्थानीयमध्ये उनी

पुरा पढ्नुहोस
रुसद्वारा युक्रेनको ओडेसामा ‘डरलाग्दो’ आक्रमण, पेट्रोलियम प्रशोधन केन्द्र ध्वस्त

किभ । रुसले युक्रेनकाे ओडेसामा ठूलाे आक्रमण गरेको छ । रुसले क्षेप्यास्त्रमार्फत ओडेसामा रहेको पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रमा आक्रमण गरेको बीबीसीले जनाएको छ । रुसी आक्रमणबाट युक्रेनकै ठूलो मानिएको प्रशोधन केन्द्र ध्वस्त भएको र ओडेसाका

पुरा पढ्नुहोस
किभको सबै क्षेत्र फेरि आफ्नो नियन्त्रणमा आएको युक्रेनकाे दाबी

किभ । युक्रेनी अधिकारीहरूले राजधानी किभ र वरवरका सबै क्षेत्र पुनः युक्रेनी फौजको नियन्त्रणमा आएको दाबी गरेका छन् । केही सातायता देशको राजधानी निकट रहेका धेरै सहर र गाउँहरूमा भएका भीषण सङ्घर्षपछि ती क्षेत्रहरू आफ्नो

पुरा पढ्नुहोस
पूर्वी युक्रेन र दक्षिणी क्षेत्र नियन्त्रणमा लिन खोज्दै रुसी सेना

किभ । युक्रेनमाथिको हमलाको आकार घटाएको बताएको रुसी सेनाले पूर्वी युक्रेन र दक्षिणी क्षेत्रलाई नियन्त्रणमा लिन खोजिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । शनिबार राति एउटा भिडियो सम्बोधनमा उनले भने, ‘रुसी सेनाको लक्ष्य के

पुरा पढ्नुहोस
युक्रेनको बुचा सहरमा २० सर्वसाधारणको शव छरिएको अवस्थामा फेला

किभ । युक्रेनी सेनाले राजधानी किभनजिकैको बुचा सहरकाे सडकमा कम्तीमा २० सर्वसाधारणको शव फेला परेको जनाएका छन् । उक्त सहरलाई युक्रेनी सेनाले रुसी फौजबाट हालै आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो । फेला परेका २०

पुरा पढ्नुहोस
रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला

किभ । युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन् । व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा

पुरा पढ्नुहोस
खतरनाक रेडियोधर्मी विकिरणबाट पीडित भएपछि रुसी फौजकाे भागाभाग

किभ । सयौँ रुसी फौजले हतार हतार युक्रेनस्थित चेर्नाेविल आणविक भट्टी छाड्न बाध्य भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । खतरनाक रेडियोधर्मी विकिरणबाट पीडित हुन पुगेपछि उनीहरु आणविक भट्टी छाड्न बाध्य भएका हुन् । विश्वमै सबैभन्दा भयावह

पुरा पढ्नुहोस