सार्वजनिक बिदा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए
पुरा पढ्नुहोसकाठमाडाैं । हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । जेठ १ देखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको छ । त्यस्तै सोमवारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान साढे
पुरा पढ्नुहोसकाठमाडाैं । सरकारले मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका अनुसार इद उल फित्रका अवसरमा बिदा दिइएको हो ।
पुरा पढ्नुहोससुर्खेत । कर्णालीमा यो वर्ष थप सात दिन सार्वजनिक बिदा हुने भएकाे छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रदेशभर लागु हुनेगरी सात दिन पर्व र दिवस बिदा दिने निर्णय गरेको हो । धान दिवसको बिदा
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सूचना जारी गरी बिदा दिने निर्णय भएको जानकारी गराएका हुन् । गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले २०७९ सालमा शनिबार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वर्षभरमा २० दिन विभिन्न पर्व बिदा, दुई दिन महिला कर्मचारीका लागि मात्र बिदा, एक दिन
पुरा पढ्नुहोसकाठमाडाैं । बिहीबार सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिदा दिने निर्णय गरेकाे हो । उक्त पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ । ग्याल्पो
पुरा पढ्नुहोसकाठमाडाैं । बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने
पुरा पढ्नुहोसकाठमाडाैं । क्रिसमस डेको अवसरमा सरकारले शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको बताए । बिहीबार
पुरा पढ्नुहोस