स्थानीय तह चुनाव
दाङ । बबई गाउँपालिकामा नेपाली कांग्रेसले जिते छ । अध्यक्षमा कांग्रेसका कुलबहादुर केसी र उपाध्यक्षमा बमकुमारी खड्का विजयी भएका छन् । अध्यक्षमा निर्वाचित केसीले ६ हजार ६१५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी
पुरा पढ्नुहोसमहोत्तरी । नेकपा माओवादीका शीर्ष नेता गिरिराजमणि पोखरेलको वडाबाट नै माओवादी केन्द्रले हार बेहोरेको छ । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गणेश बस्नेतलाई नेकपा एमालेका उम्मेदवार विराट विष्टले पराजित गरेका हुन् । पूर्वशिक्षा, विज्ञान तथा
पुरा पढ्नुहोससिन्धुपाल्चोक । सिन्धुपाल्चोकको १२ मध्ये चारवटा वटा स्थानीय तहकाे परिणाम सार्वजनिक भएको छ । बाह्रबिसे नगरपालिका, बलेफी गाउँपालिका, भोटेकोसी गाउँपालिका र हेलम्बु गाउँपालिकाको अन्तिम मतपरिणाम आएको हो । तीनमा कांग्रेस र एकमा माओवादी र
पुरा पढ्नुहोसकाठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । देशमा रहेका ७५३ स्थानीय तहमध्ये हालसम्म २८२ वटाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी स्थानीय
पुरा पढ्नुहोसचितवन । चितवनकाे भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मदेवार रेणु दाहालले अग्रता कायम गरेकी छन् । पछिल्लाे मतगणनाअनुसार माओवादी केन्द्रकी नेतृ रेणु दाहालले ५ हजार ९४७ मत पाएकी छन् । एमाले उम्मेदवार विजय सुवेदी ५ हजार ८८८ मतका
पुरा पढ्नुहोसवीरेन्द्रनगर । कलिकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रविरुद्ध बागी उम्मेदवारी दिएका महेश केसी विजयी भएका हुन् । केसीले १८२२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी
पुरा पढ्नुहोसधनुषा । धनुषाकाे एक पालिकामा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ । जनकनन्दनी गाउँपलिकाको अध्यक्षमा जसपाका दिपेन यादव विजयी भएका हुन् । यादवले ३ हजार १ सय ५७ मत र उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली
पुरा पढ्नुहोसहेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । हेटौंडा उपमहानगरपालिका-१८ मा एमालेबाट उम्मेदवार अनिलकुमार बानियाँसहित प्यानल विजयी भएकाे हाे । अनिल १ हजार ८९८ मतसहित वडाध्यक्ष
पुरा पढ्नुहोसपोखरा । कास्कीको अन्नपूर्णमा दुवै पद नेकपा एमालेले जितेको छ । अन्तिम परिणामअनुसार एमालेका विष्णुबहादुर केसीले नेपाली कांग्रेसका युवराज कुँवरलाई ७६३ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । केसीले ६ हजार ७२२ मत ल्याउँदा
पुरा पढ्नुहोसजुम्ला । जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा विजयी भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका जुनमाया रोकाया विजयी भएकी छन् । अध्यक्ष बोहराले २ हजार ७६८ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा माओवादीका
पुरा पढ्नुहोस