स्थानीय तह चुनाव

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित

डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् । भण्डारी ६ सय ७३ मत

पुरा पढ्नुहोस
मतगणना सकिएका १२ पालिकामध्ये एमाले ६ र कांग्रेस तीनमा विजयी

काठमाडौं । हालसम्म मतगणना सकिएका १२ पालिकामध्ये नेकपा एमालेले ६ स्थानमा विजय हासिल गरेकाे छ भने नेपाली कांग्रेस तीन पालिकामा विजयी भएकाे छ । मनाङकाे सबै पालिकाको मत गणना सकिएको छ । मनाङका दुई

पुरा पढ्नुहोस
भरतपुरमा विजय सुवेदीकाे अग्रता, पछिपछि रेणु दाहाल

चितवन । चितवनको भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले अग्रता लिइरहेका छन् । १०१ मतगणना हुँदा सुवेदीले ४१ मत प्राप्त गरेका छन् । यस्तै, माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३७ मत पाएकी छन् भने

पुरा पढ्नुहोस
अछामका दुई वडामा कांग्रेस र माओवादी विजयी

अछाम । अछाम जिल्लामा वडा तहको मतपरिणाम आउन सुरु भएको छ । अहिलेसम्म एउटा वडामा नेकपा माओवादी केन्द्र र अर्काेमा कांग्रेस विजयी भएकाे छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर १ मलातीकोटमा माओवादीका चक्र साउदको

पुरा पढ्नुहोस
मनहरी १ मा कांग्रेसका खनाल विजयी

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेका छ । स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत मनहरी १ मा नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद खनालसहित प्यानल नै विजयी भएकाे हाे । खनाल १ हजार ९३

पुरा पढ्नुहोस
सन्दकपुर गाउँपालिका-१ को अध्यक्षमा एमालेका राई निर्वाचित

इलाम । इलामको सन्दकपुर गाउँपालिका-१ मा पनि नेकपा एमालेको प्यानल लै विजयी भएको छ । वडाअध्यक्षमा रहरकुमार राई निर्वाचित भएका हुन् । खुला सदस्यमा तोरण मुखिया र चेतबहादुर राई निर्वाचित भएका छन् । त्यस्तै, दलित महिला

पुरा पढ्नुहोस
काठमाडाैं मतगणना अपडेट : यस्ताे छ २ बजेसम्मको गणना (कसकाे कति?)

काठमाडौं । महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार अपराह्न २ बजेसम्मको मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको (बालेन) को अग्रता कायमै छ। मतगणनाको अतिप्रारम्भिक परिणामअनुसार साहले २८७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका केशव स्थापितले १९२ यस्तै

पुरा पढ्नुहोस
भीफफेदी १ का वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-१ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सोमबहादुर स्याङतान विजयी भएका हुन् । उनले नाै सय १० मत प्राप्त गर्दै विजयी बनेका

पुरा पढ्नुहोस
कंचनरूपमा जनमत पार्टीको मेयर र उपमेयरको अग्रता

सप्तरी । कंचनरूप नगरपालिकाको मेयर र उपमेयरमा जनमत पार्टीको अग्रता रहेको छ । पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका मेयर पदको उम्मेदवारले एक सय ९१ र उपमेयरले एक सय ७७ मत प्राप्त गरेका छन् । जसपाको

पुरा पढ्नुहोस
त्रिपुरासुन्दरी नगरपालिका-१ मा एमालेको प्यानल नै विजय

सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ को मतगणना सम्पन्न भएको छ । मतगणनाकाे परिणामअनुसार एमालेका रामचन्द्र कुलाल वडाध्यक्षमा २६७ मत ल्याएर विजय भएका छन् । नगरपालिकाका प्रमुखमा कांग्रेसका चन्द्रलाल धराला १७२ उपप्रमुखमा सावित्री

पुरा पढ्नुहोस