क्रिकेट

टी-२० फाइनल : पीएनजीविरुद्ध टस हारेर ब्याटिङमा नेपाल

काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधिका लागि नेपालले फाइनलमा साेमबार पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । पीएनजीविरुद्धकाे खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेकाे

पुरा पढ्नुहोस
कमलसिंह ऐरी ६ साता मैदान बाहिर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर कमलसिंह ऐरी करिब ६ साता मैदानबाट बाहिर रहने भएका छन् । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत शनिबार मलेसियाविरुद्ध भएको खेलमा फिल्डिङ गर्ने क्रममा कमलसिंहको कुमको हड्डीमा चोट लागेको

पुरा पढ्नुहोस
त्रिकोणात्मक सिरिजमा नेपालले उपाधिका लागि अब पीएनजीसँग खेल्ने

काठमाडौं । नेपाल त्रिकोणात्मक टी२० आई सिरिजको फाइनलमा पुगेको छ । सिरिजको अन्तिम खेलमा शनिबार मलेसियालाई ८५ रनले पराजित गरी नेपाल फाइनल पुगेको हो । अब नेपालले उपाधिका लागि पपुवा न्यू गिनीसँग खेल्ने छ । शनिबार

पुरा पढ्नुहोस
दीपेन्द्र ऐरीकाे शानदार शतक, मलेसियालाई नेपालकाे विशाल लक्ष्य

काठमाडौं । नेपाली टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीले त्रिदेशीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा शतक प्रहार गरेका छन् । त्रिवि त्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालबाट चौथो नम्बरमा ब्याटिङमा आएका दीपेन्द्रले ५७ बलमा ६ छक्का

पुरा पढ्नुहोस
टी–२० क्रिकेट सिरिज : पपुवा न्युगिनीद्वारा मलेसिया पराजित

त्रिकोणात्मक टी–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीले मलेसियालाई पराजित गरेको छ । पपुवा न्युगिनीले मलेसियालाई आठ विकेटले हराएको हो । मलेसियाले दिएको १९७ रनको लक्ष्य पपुवा न्युगिनीले १७ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर

पुरा पढ्नुहोस
करणको ह्याट्रिक, नेपाल एक खेलअघि नै फाइनलमा

काठमाडौं । करण केसीले अन्तिम ओभरमा ह्याट्रिक लिएपछि नेपाल एक खेल अगावै घरेलु मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शृंखलाअन्तर्गत बिहीबार सम्पन्न खेलमा पपुवा न्युगिनी (पिएनजी)लाई ३७ रनले पराजित

पुरा पढ्नुहोस
दीपेन्द्रको अर्धशतक र आदिलकाे विस्फाेटक ब्याटिङकाे मद्दतमा पीएनजीलाई नेपालकाे विशाल लक्ष्य

काठमाडाैं । त्रिदेशीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध नेपालले २०४ रनकाे विशाल लक्ष्य प्रस्तुत गरेकाे छ । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा चौथो नम्बरमा ब्याटिङका लागि

पुरा पढ्नुहोस
टस हारेर मलेसियाविरुद्ध पहिले फिल्डिङमा नेपाल

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा मलेसियासँग टस हारेर नेपालले पहिले बलिङ सुरु गरेको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध नेपालले टिममा एक परिवर्तन गरेको छ । यो खेलबाट दीलिप नाथले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन्

पुरा पढ्नुहोस
नेपालले पीएनजीलाई दियाे १८४ रनकाे लक्ष्य

काठमाडाैं । त्रिदेशीय टी-२० शृङ्खलाकाे पहिलाे खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई एक सय ८४ रनकाे लक्ष्य दिएकाे छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक

पुरा पढ्नुहोस
नेपालविरुद्धको एकदिवशीय सिरिज पपुवा न्युगिनीद्वारा क्लिन स्वीप

काठमाडौं । नेपालविरुद्धको एकदिवशीय सिरिज पपुवा न्युगिनीले क्लिन स्वीप गरेको छ । शनिबार सम्पन्न दोस्रो एकदिवशीय खेलमा नेपाललाई तीन विकेट पराजित गर्दै पीएनजीले सिरिज क्लिन स्वीप गरेको हो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको

पुरा पढ्नुहोस