दुर्घटना

कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना, शिशुको मृत्यु

धनगढी । कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु भएको छ । प्रहरीका अनुसार बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको हो । तीन दिनअघि धनगढीस्थित

पुरा पढ्नुहोस
काठमाडौंको खुलालटारमा मोटरसाइकल र सानो भर्‍याङमा स्कुटर दुर्घटना, २ जनाकाे मृत्यु

काठमाडौं । काठमाण्डौको शंखरापुर नगरपालिका–९ खुलालटारमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय दिपक केसी रहेका छन् । साँखुबाट इन्द्रायणी तर्फ जाँदै गरेको के.सीले चलाएको बा५८प ६५५० नम्बरको

पुरा पढ्नुहोस
गोरखामा बस दुर्घटना, पाँच जना घाइते

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–४ राम्चेचौतारामा आज बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । चितवनको नारायणगढबाट गोरखाको भच्चेकतर्फ जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको बस आज दिउँसो पौने १ बजे अनियन्त्रित भइ

पुरा पढ्नुहोस
रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखात

काठमाडौं । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा मंगलबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये ८ जनाको सनाखत भएको छ । बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ९

पुरा पढ्नुहोस
बालाजुमा मोटरसाइकल दुर्घटना, २२ वर्षीय युवककाे मृत्यु

काठमाडौं । काठमाडौंको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१६ बालाजु सडकमा वाग्मती प्रदेश ०२-०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ खोलाको छेउको रेलिङमा ठोकिएर मंगलबार बिहान दुर्घटना हुँदा काठमाडौं लोलाङ

पुरा पढ्नुहोस
रामेछापमा बस दुर्घटना, ९ जनाकाे मृत्यु

काठमाडाैं । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना भएको छ । दुर्घटनामा ९ जनाकाे मृत्यु भएकाे प्रारम्भिक जानकारी आएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस

पुरा पढ्नुहोस
४० विद्यार्थी सवार बस खाेंचमा खस्यो, १६ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा एउटा बस खोंचमा खस्दा १६ जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन् । कुल्लुका डेपुटी कमिसनर आशुतोष गर्गले साँजतर्फ

पुरा पढ्नुहोस
बल्खुमा भ्यानले आमा–छोरालाई ठक्कर दिँदा छोराको मृत्यु

काठमाडौं । काठमाण्डौको बल्खुमा आज भ्यानले आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ । दुर्घटनामा आमा घाइते भएकी छन् । मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन् । भ्यानको ठक्करबाट

पुरा पढ्नुहोस
खोँचमा बस खस्दा कम्तीमा १९ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको पश्चिममा रहेको सहरनजिकै एउटा बस खोंचमा खस्दा कम्तीमा १९ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १४ जना घाइते भएका छन् । रावलपिण्डीबाट क्वेटातर्फ गइरहेको बस खैबर पख्तुनख्वा प्रान्तको दानिसारनजिक सडकबाट केही

पुरा पढ्नुहोस
बबरमहलमा कार दुर्घटना, तीन जना घाइते

काठमाडौं । काठमाण्डौको बबरमहलमा आइतबार बिहान कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय बिकाश बुढाथोकी, कारमा सवार सोही ठाँउका २७ वर्षीय जिनी चौरसीया र रामेछाप

पुरा पढ्नुहोस