नेकपा एमाले

नेताहरू विमानस्थल आउँदा खादामाला र लावालस्कर नलैजानुस् : एमाले उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजान नेता कार्यकतालाई आग्रह गरेका छन् । मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी

पुरा पढ्नुहोस
योगेश भट्टराईले माधव र झलनाथलाई भने- हामीले पहिल्यै चिनेका खेलाडी तपाईहरू अहिले चिन्दै हुनुहुन्छ

काठमाडौं । एमाले स्थायी कमिटी सदस्य योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक वर्षअघिको घटना स्मरण गराएका छन् । एकीकृत समाजवादीका १० सांसदले मन्त्री फेर्ने पार्टी निर्णय अवज्ञा गर्ने चेतावनी दिएलगत्तै एमाले नेता

पुरा पढ्नुहोस
निर्वाचन आयोगले रवि लामिछानेको पार्टी दर्ता गर्नु हुँदैन : सूर्य थापा

काठमाडाैं । नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगले दर्ता गर्न नहुने बताएका छन् । चर्चित सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि थापाले

पुरा पढ्नुहोस
घनश्याम भुसालले भने- कांग्रेसले नेपाललाई युक्रेनकाे बाटाेतर्फ धकेल्याे

काठमाडाैं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रमुख सत्तारुढ नेपाली कांग्रेसको नेतृत्वमा नेपाल युक्रेनको बाटोतर्फ धकेलिएकाे बताएका छन् । ‘कम्युनिस्ट आन्दोलन : संकट र अबको बाटो’ शीर्षकको अन्तरक्रिया कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै

पुरा पढ्नुहोस
अन्तर्घातको आरोपमा एमालेले गर्‍यो तीन नेतामाथि कारबाही

काठमाडौं । नेकपा (एमाले) ले पोखरा महानगरपालिकाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै तीन नेतामाथि कारबाही गरेको छ। पोखरा महानगरपालिकाका मेयर उम्मेदवार कृष्ण थापालाई हराउन खुलेआम गठबन्धनका उम्मेदवारको पक्षमा अभियान चलाएको अडिओ रेकर्डका आधारमा तीनजना कार्यकर्तालाई कारबाही

पुरा पढ्नुहोस
एमाले अध्यक्ष ओलीले भने- चुनावमा हार ब्यहाेर्नुकाे कारण अन्तरघात, समीक्षा हुन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हार व्यहाेर्नुकाे कारण एमालेभित्रकाे अन्तरघात भएकाे बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा जारी संसदीय दलका बैठकमा अध्यक्ष ओलीले उपमेयर भारी मतले जित्ने र मेयरमात्र हार्ने

पुरा पढ्नुहोस
इलामको माई नगरपालिकामा गठबन्धनलाई हराउँदै प्रमुख उप्रमुखमा एमाले विजयी

इलाम । इलामको माई नगरपालिकामा सत्तारुढ गठबन्धनलाई हराएर नेकपा एमालेले प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ । एमालेका मेयरका उम्मेदवार खम्बसिंह लिम्बुले गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार धनकुमार लिम्बुलाई एक हजार ६१७

पुरा पढ्नुहोस
जनताको अमूल्य मतको सुरक्षा गर्नु पार्टी पंक्तिको कर्तब्य – एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतगणनामा चनाखो रहन नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । उनले मतगणनाको क्रममा जनताले दिएको अमूल्य मतको सुरक्षा गर्नु कर्तब्य भएको बताए । ‘सत्ताको चरम दुरुपयोगका बाबजुद सूर्य चिन्हमा जनताले

पुरा पढ्नुहोस
एमालेले लगायाे गठबन्धनमाथि यस्ता आरोप, निर्वाचनमा धाँधली गरेको ठहर

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सरकारले योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका हुन् । एमालेले आचारसहिंता सच्याउन गरेको आग्रहलाई

पुरा पढ्नुहोस
चितवनका दुई वडामा एमालेकाे प्यानलै विजयी

चितवन । चितवनमा एमालेले विजयको खाता खोलेको छ । कालिका नगरपालिका-११ र राप्ती नगरपालिका-६ मा एमालेको प्यानलै विजयी भएको हो । कालिका-११ को अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत ल्याएर विजयी भएका हुन् । विजयी

पुरा पढ्नुहोस