नेपाली कांग्रेस

रामचन्द्र पौडेलको गृहजिल्लामा कांग्रेस नेताको सामूहिक राजीनामा

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा कांग्रेस नेताहरूले धमाधम राजीनामा दिन थालेका छन् । टिकट वितरणमा असन्तुष्ट बनेका आकांक्षीहरूले राजीनामासँगै बागी उम्मेद्वार दिएका छन् । एकातिर नेपाली कांग्रेसबाट साधरण सदस्यसमेत नरहने गरेर

पुरा पढ्नुहोस
हारेकालाई उम्मेदवार बनाइएपछि कांग्रेस गाउँ सभापतिसहित ३० जनाले छाेडे पार्टी

बुटवल । उम्मेदवारी दर्तालाई लिएर असन्तुष्ट कार्यकर्ताले पार्टी छाड्ने क्रम जारी छ । रुपन्देहीको गैंडहवा गाउँपालिकामा उम्मेदवारी चयनप्रति तीव्र असन्तुष्टि जनाउँदै कांग्रेसका ३० जना कार्यकर्ताले पार्टी छाडेका छन् । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै पार्टी

पुरा पढ्नुहोस
प्रकाशमानको श्रीमती नभई राजनीतिक योगदानको आधारमा टिकट पाएकी हुँ : सिर्जना सिंह

काठमाडौं । गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइएकी छन् । राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेकी हुन् । गणेशमान सिंहकी बुहारी तथा प्रकाशमान सिंहकी श्रीमती

पुरा पढ्नुहोस
काभ्रेको बेथानचोक गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट अधिकारी उठ्ने

काभ्रेपलाञ्चोक । काभ्रेको बेथानचोक गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट भगवान अधिकारीले टिकट पाएका छन् । कांग्रेस जिल्ला समितिको बैठकले अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । अधिकारी नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष

पुरा पढ्नुहोस
यस्ता छन् कांग्रेस घोषणापत्रमा नेकपाको सरकारमाथि लगाइएका आरोप

काठमाडौं । नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आज घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र केपी शर्मा ओलीको नेतृत्वको सरकारमाथि विभिन्न आरोप लगाएको

पुरा पढ्नुहोस
एमसीसी पास देउवा सरकारको सफलता : कांग्रेसकाे चुनावी संकल्प

काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउन वर्तमान सरकारको सफलता भएको दाबी गरेको छ । ‘विगत पाँच वर्षदेखि बहस भइरहेको, तर निकास पाउन नसकेको अमेरिकी विकास परियोजना एमसीसी संसदबाट

पुरा पढ्नुहोस
कांग्रेस घोषणापत्रमा केपी शर्मा ओलीको मूल्यांकन– एउटा जनउत्तेजनाको व्यापारी

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एउटा जनउत्तेजनाको व्यापारी भएको बताएको छ । कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आइतबार सार्वजनिक गरेको घोषणापत्रमा ओलीलाई

पुरा पढ्नुहोस
कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेस महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ

पुरा पढ्नुहोस
सिन्धुपाल्चोक कांग्रेस-एमाले मिल्ने चर्चापछि गठबन्धन अन्योलमै

सिन्धुपाल्चोक । नेपाली कांग्रेसले एमालेसँग तालमेल गर्ने तयारी गरेपछि सिन्धुपाल्चोकमा पाँच दलिय गठबन्धन अन्योलमा परेको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १२ मध्ये ६ स्थानीय तह मागेपछि कांग्रेस एमालेतर्फ मोडिदा गठबन्धननै कमजोर

पुरा पढ्नुहोस
महानगरको उम्मेदवार छान्न बालुवाटरमा नेपाली कांग्रेसको बैठक

काठमाडौं । महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा वर्तमान र पूर्व पदाधिकारी सहभागी छन् । शीर्ष नेताहरूबीच सहमति जुटेपछि

पुरा पढ्नुहोस