एमाले निर्वाचित अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं । सिन्धुपाल्चोक बलेफी गाउँपालिकाबाट नेकपा (एमाले)मा निर्वाचित अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस पार्टी कार्यालय सानेपामा मंगलबार प्रधानमन्त्री एवं काग्रेस सभापति शेर बहादुर देउवा लगाएतका नेताहरुले क्षेत्रीलाई कांग्रेस प्रवेश गराएका...

पूरा पढ्नुहाेस्
कांग्रेसकाे चितवन जिल्ला अधिवेशन सुरु

चितवन । नेपाल कांग्रेस चितवनको जिल्ला अधिवेशन बिहीवार देखी सुरु भएको छ ।अधिवेशनअन्तर्गत हुने निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाका पक्षबाट बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ तथा शेखर कोइरालाका पक्षबाट डा सूर्यकान्त घिमिरे, उत्तम जोशी,...

पूरा पढ्नुहाेस्
चीनले भनेजस्ताे हामीलाई कुनै दबाब आएकाे छैन : कांग्रेस प्रवक्ता

काठमाडौं । नेपाली कांग्रेसले अमेरिकाकाे दबाबमा एमसीसी टेबल नगरिएको बताएकाे छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलनमार्फत यसबारे स्पष्ट गरेका हुन् । ‘नेपालमा अमेरिकाले दबाबमूलक कुटनीति देखाएको र त्यसको विरोध गर्छौं’ भन्ने...

पूरा पढ्नुहाेस्
फागुन १६ भित्रै एमसीसी पारित गराइसक्नुपर्छ : कांग्रेस नेता महत

काठमाडाैं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर यसलाई संसद्बाट पारित गर्नुपर्ने बताएका छन् । रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले एमसीसीबारे...

पूरा पढ्नुहाेस्
भ्रातृ संगठनको कार्यसमिति विघटन गर्ने कांग्रेसकाे निर्णय

काठमाडौं । नेपाली कांग्रेसले विधानअनुसार महाधिवेशन गर्न नसकी अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघलगायतका...

पूरा पढ्नुहाेस्
कांग्रेसका सांसद एमसीसीको पक्षमा, भोलि संसदमा पेस हुने

काठमाडौं । सत्तारुढ दल कांग्रेसका अधिकांश सांसद अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा उभिएका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राखेका अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका कांग्रेस सांसद...

पूरा पढ्नुहाेस्
एमसीसी राष्ट्रको हितमा छ, पास नगरेचाहिँ राष्ट्रघात हुन्छ : रामशरण महत

काठमाडाैं । कांग्रेस नेता डा. रामशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास नगरेचाहिँ राष्ट्रघात हुने जिकिर गरेका छन् । एमसीसीबारे ब्रिफिङका लागि बोलाइएकाे सर्वदलीय बैठकमा महतले कुनै पनि हालतमा एमसीसी फागुन...

पूरा पढ्नुहाेस्
कांग्रेसले पनि बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको विषयबारे कसरी र कस्तो भूमिकाबाट अगाडि बढ्ने त ? भन्ने विषयमा छलफल गर्न कांग्रेसले दलको बैठक...

पूरा पढ्नुहाेस्
नेपाली कांग्रेसकाे प्रवक्ता बने प्रकाशशरण महत

काठमाडाैं । नेपाली कांग्रेसकाे प्रवक्ता प्रकाशशरण महत बनेका छन् । सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रकाशशरण महतलाई दिएका हुन् । यसअघि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा थिए । शर्मा अहिले महामन्त्री छन् । १४...

पूरा पढ्नुहाेस्
कांग्रेस सांसद शाहकाे चुनावी तयारी : कृष्णनगरका मेयरसहित कार्यकर्तालाई गराए पार्टी प्रवेश

काठमाडौं । नेपाली कांग्रेसका संघीय सांसद अभिषेकप्रताप शाहले चुनावी तयारी थालेका छन् । उनले जिल्लाका सबै पार्टीलाई धक्का दिँदै कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहलाई पार्टी प्रवेश गराएका छन् । नगरप्रमख शाहसहित कृष्णनगरका तीनजना...

पूरा पढ्नुहाेस्