प्रदीप पौडेल नेतृत्वको टोलीले थाल्याे जाजरकोटमा अस्थायी आवास निर्माणको काम

काठमाडौं । नेपाली कांग्रेसका नेता माननीय प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको कार्य जारी राखेकाे छ । पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोली पुगेर नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा...

पूरा पढ्नुहाेस्
राजनीतिसँग किन विरक्तिए शशांक

काठमाडौं । तिहारको रमझममा रमाईरहेका नेपालीको ध्यानाकर्षण हुनेगरी नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले राजनीतिप्रतिको आफ्नो कटु अनुभव सार्वजनिक गरेका छन्। उनको अनुभव कुनै काल्पनिक कथन होइन, यथार्थ हो, कटु यथार्थ। राजनीति अवैध सुन, नक्कली...

पूरा पढ्नुहाेस्
प्रचण्ड, शेखर र देउवाको प्रतिबद्धता : कुनै हालतमा गठबन्धन कमजोर हुन दिदैनौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस संस्थापन इतर नेता डा. शेखर कोइरालाबीच हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको छ । कोशीको बद्लिएको परिथिस्तको सम्बन्धमा छलफलका लागि शनिबार...

पूरा पढ्नुहाेस्
देउवा अस्वस्थ, राजनीतिक भेटघाट बन्द

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्वस्थ बनेका छन् । स्वास्थ्य समस्या देखिएपछि तीन दिनदेखि राजनीतिक भेटघाट बन्द गरेका देउवा घरमै आराम गरिरहेका छन् । उनलाई रुघाखोकी, ज्वरो र टन्सिलको समस्या देखिएको कांग्रेस प्रचार विभाग...

पूरा पढ्नुहाेस्
सरकार र राजनीतिक दलहरु मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले जनताको अधिकार सुनिश्चितताको लागि काम गर्नु पर्ने बताएका छन् । मंगलबार गणेशमान सिंहको २६औं स्मृति दिवसको अवसरमा उनले सरकारले र दलहरु मिलेर आर्थिक क्रान्तिलाई सफल पार्नुपर्ने बताएका...

पूरा पढ्नुहाेस्
१४औं महाधिवेशनपछि पहिलो बैठक बस्दै शेखर समूह

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ । बैठक बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाइएको छ । महामन्त्री विश्वप्रकाश शर्मा र १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि बैठक बोलाइएको छ...

पूरा पढ्नुहाेस्
सरकारको स्थायित्वमा शङ्का गर्ने ठाउँ छैन : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन सरकारको स्थायित्वका विषयमा शङ्का गर्ने कुनै ठाउँ नभएको बताएका छन् । नेपाल टेलरिङ व्यवसायी महासङ्घको राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले वर्तमान सरकार नागरिकलाई सुशासनको...

पूरा पढ्नुहाेस्
पार्टीलाई कमजोर बनाउने काम केही निश्चित व्यक्तिबाट भइरहेको छ : मोहनबहादुर बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीलाई कमजोर बनाउने काम केही निश्चित व्यक्तिहरुबाट भइरहेको बताएका छन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारणा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका बस्नेतले...

पूरा पढ्नुहाेस्
नेता पौडेलकाे दाबी : विपीको सरकार नहटाएको भए नेपाल कोरिया जस्तो विकशित हुन्थ्यो

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले, राजा महेन्द्रले तत्कालिन विपी कोइराला सरकार अपदस्त गर्नु नै नेपालको विकासका लागि दुभाग्र्य भएको दाबी गरेका छन् । विपी कोइरालाको स्मृति दिवस पारेर ललितपुरमा आयोजित एक कार्यक्रममा नेता...

पूरा पढ्नुहाेस्