नेपाली कांग्रेस

कांग्रेसका शीर्ष नेताकाे नाम राष्ट्रपतिकाे चर्चामा आएपछि शेखरले भने- उम्मेदवार गैरदलीय हुनुपर्छ

सिन्धुली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले, कांग्रेसले दलभन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका छन् । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा मंगलबार बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले यस्ताे धारणा

पुरा पढ्नुहोस
कस्ताे छ कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था ?

काठमाडाैं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेकाे चिकित्सकहरूले जानकारी गराएका छन् । गत फागुन ३ गते राति बुद्धनगरस्थित निवासमा ग्यास लिक भएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर

पुरा पढ्नुहोस
अबको राष्ट्रपति कांग्रेसबाट बन्ने निश्चित छ : महामन्त्री शर्मा

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताएका छन् । नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरे । उनले भने,

पुरा पढ्नुहोस
कांग्रेसको प्रस्ताव अस्वीकार गरे प्रचण्ड पछुताउनेछन् (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले चाँडै केन्द्रदेखि प्रदेशसम्म कांग्रेस नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । हुलाक सञ्चारसँग कुरा गर्दै नेता गुरुङले कम्तीमा ६ वटा प्रदेश र केन्द्रमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने

पुरा पढ्नुहोस
गगन, विश्वप्रकाश र कांग्रेस प्रवक्तालाई मिनेन्द्रकाे प्रश्न: ‘जनयुद्ध दिवस’बारे कांग्रेसको धारणा अहिले कि राष्ट्रपति निर्वाचनपछि ?

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले फागुन १ लाई ‘जनयुद्ध दिवस’ को रुपमा मनाउने सरकारको निर्णयबारे पार्टी मौन रहेकोमा प्रश्न गरेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र प्रवक्ता प्रकाशशरण महतलाई ट्विटरमा

पुरा पढ्नुहोस
नेपाली कांग्रेसको राष्ट्रपति हुन आवश्यक छ : प्रवक्ता डा. महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको बताए । उनले भने

पुरा पढ्नुहोस
बलात्कार अभियुक्तलाई कुनै खालको उन्मुक्ति ग्राह्य हुन सक्दैन : कांग्रेस उपसभापति खड्‍का

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बलात्कार अभियुक्तलाई कुनै पनि खालको उन्मुक्ति दिन नहुने बताएका छन् । बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्‍यान) ले निलम्बन फुकुवा गरेपछि शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले

पुरा पढ्नुहोस
सरकारलाई गगन थापाकाे प्रश्न : ऋणले थिचिएका किसानका अप्रिय घटना कुरेर बसेकाे हाे ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साना किसानहरूको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले किसानका समस्या समाधानकाे लागि पहल गर्न आग्रह गरेका हुन् । उनले भने, ‘सयौंका संख्यामा साना

पुरा पढ्नुहोस
राष्ट्रिय नेतृत्वको अभाव भएको छ, सबै दल एक ठाउँमा हुनुपर्छ : रामचन्द्र पौडेल

काठमाडौं: नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा राष्ट्रिय नेतृत्वको अभाव भएको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो धारणा राख्दै नेता पौडेलले आफूलाई देशमा राष्ट्रिय नेतृत्वको अभाव खड्किन थालेको बताए। उनले भने, ‘मलाई भनौँ

पुरा पढ्नुहोस
सभापति देउवा आफैँले विशेष महाधिवेशनको प्रस्ताव गर्नुपर्छ (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेसका नेता मधु आचार्यले कांग्रेसको आन्तरिक एकता, सबलीकरण र वैचारिक प्रवर्द्धनका लागि विशेष महाधिवेशन उपयु्क्त हुने धारणा राखेका छन् । हुलाक सञ्चारसँग कुरा गर्दै नेता आचार्यले सभापति देउवा आफैँले स्वेच्छाले विशेष महाधिवेशनको

पुरा पढ्नुहोस