रवि लामिछाने

रवि लामिछाने र स्वर्णिम वाग्लेले आज सांसद पदको शपथ लिने

काठमाडाैं । उपनिर्वाचनबाट नवनिर्वाचित तीनजना प्रतिनिधि सभा सदस्यमध्ये आज रवि लामिछाने र स्वर्णिम वाग्लेले पदको शपथ खाने भएका छन् । बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने अहिले आफ्नो निर्वाचन क्षेत्रमै रहेकाले

पुरा पढ्नुहोस
चितवन २ मा रेकर्ड ब्रेकसहित रवि लामिछाने विजयी

चितवन । चितवन २ को मतगणना सम्पन्न भएको छ । सोमबार दिउँसोदेखि सुरु भएको मतगणना मङ्गलवार मध्याह्न सम्पन्न भएको हो । निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यसअघिको आफ्नै रेकर्ड तोड्दै विजयी भएका छन्

पुरा पढ्नुहोस
चितवन-२ मतगणना अपडेट : ६० हजार मत गन्दा कसले कति पाए ?

चितवन । चितवन २ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले मतान्तर थप बढाएका छन् । गन्न बाँकी रहेको मतभन्दा लामिछानेको अग्रता धेरै भएकोले उनको जित सुनिश्चित भइसकेको छ । पछिल्लो मतपरिणामअनुसार ६० हजार ६७३ मत गन्दा

पुरा पढ्नुहोस
रविकाे अग्रता कायमै, जितनारायण श्रेष्ठ दाेब्बर मतले पछि

काठमाडाैं । चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यकाे उपचुनावमा मतगणना चलिरहेकाे छ । अहिलेसम्म नाै हजार चार सय ४४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेकाे अग्रता कायमै छ । ताजा मतपरिणामअनुसार

पुरा पढ्नुहोस
चितवन २ मा रवि लामिछानेले लिए अग्रता

काठमाडौं । चितवन २ को मतगणनामा रास्वपाका रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका १ र ३ को गणनामा १ हजार १ सय ५५ मतसहित उनले अग्रता बनाएका हुन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५

पुरा पढ्नुहोस
निर्धारित समयभन्दा एक घण्टा ढिलाे गरी चितवन- २ मा सुरु भयाे मतगणना

चितवन । चितवन २ मा मतगणना सुरु भएको छ । इच्छाकमना गाउँपालिकाको मतपेटिका खोलेर मतगणना सुरु गरिएको हो । सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेपछि एक घण्टा ढिलो गरी मतगणना सुरु गरिएको

पुरा पढ्नुहोस
चितवन- २ को मतगणनास्थलमा प्रमुख जिल्ला अधिकारी नजाने

काठमाडाैं । चितवन क्षेत्र नम्बर २ को मतगणनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल नजाने भएका छन् । सर्वदलीय बैठकमा सिडिओ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई सघाएको नेपाली कांग्रेसले आरोप लगाएको थियो । सोमबा‍र बिहान

पुरा पढ्नुहोस
चितवन- २ काे मतगणना दिउँसाे १ बजेदेखि सुरु हुने

चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ

पुरा पढ्नुहोस
चितवनमा चर्कियाे विवाद, रवि लामिछानेलाई कारबाही नगरेसम्म मत गन्न नदिने

चितवन । चितवन–२ मा मतगणनाका लागि सुरु भएको सर्वदलीय बैठकमा दलका प्रतिनिधिहरुबीच चर्काचर्की भएको छ । मतगणनाका लागि सोमबार बिहान बसेको सर्वदलीय बैठकमा कांग्रेस–एमालेले रास्वपाका उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै उनीमाथि परेको उजुरीको

पुरा पढ्नुहोस
रास्वपाले माग्याे माफी, अवरुद्ध मतदान पुन: सुरु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले आचार संहिता उल्लंघन गरेको स्वीकार गरी माफी मागेपछि चितवनको नयाँ किरण माविमा मतदान फेरि सुरु भएको छ । रास्वपाले गल्ती स्वीकार गरेपछि अवरुद्ध भएको मतदान प्रक्रिया सुरु भएको बागमती प्रदेश

पुरा पढ्नुहोस