राष्ट्रियसभा बैठक

राष्ट्रियसभाकाे बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

काठमाडाैं । संघीय संसद्अन्तर्गत मंगलबार राष्ट्रियसभाको बैठक बस्दै छ । दिउँसो ४ बजेका लागि बैठक आह्वान गरिएको संसद सचिवालयले जानकारी दिएको छ । सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीका अनुसार बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले

पुरा पढ्नुहोस
राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक अब संसदीय समितिमा छलफल हुने

काठमाडाैं । राष्ट्रियसभाको बैठकले नेपाल नागरिकता ऐन पहिलो संसोधन विधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता सम्बन्धी विधेयक

पुरा पढ्नुहोस
उम्मेदवारको बन्दसूची बुझाएपछि मात्र संसद् निष्क्रिय हुने

काठमाडौं । मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा आगामी निर्वाचनका लागि उम्मेदवारका लागि बन्दसूची निर्वाचन आयाेगमा बुझाएपछि मात्र निष्क्रिय हुने भएको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी ४ मंसिरमा गर्ने निर्णय गरेको छ ।

पुरा पढ्नुहोस
राष्ट्रिय सभाबाट पनि पारित भयाे नागरिकता विधेयक

काठमाडौं । राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी

पुरा पढ्नुहोस
नागरिकता विधेयकमा गठबन्धनका नेताहरुले बलमिच्याँई गरेका छन् : सांसद डा. विमला पौडेल

काठमाडौं । राष्ट्रिय सभाकी सदस्य डा. विमला पौडेलले गठबन्धन दलका नेताहरुले नागरिकता सम्बन्धी विधेयकमा बलमिच्याँई गरेको आरोप लगाएकी छन् । साेमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । ‘नागरिकता जस्तो विषयमा सरकारले बलमिच्याँई

पुरा पढ्नुहोस