रुस-युक्रेन द्वन्द्व

मरिओपोल थिएटरमा भएकाे आक्रमणमा ६ सय बढीकाे मृत्यु

किभ । गत महिना रूसी सेनाले मरिओपोल थिएटरमा गरेकाे क्षेप्यास्त्र आक्रमणमा ६ सयभन्दा बढी मानिस मारिएका छन् । एसोसिएटेड प्रेसको एक रिपोर्टका अनुसार आक्रमणमा ६ सयभन्दा बढी मानिस मारिएकाे बताइएकाे हाे । रुसी आक्रमण सोचेभन्दा

पुरा पढ्नुहोस
रुसी हमलामा पूर्वी युक्रेनमा २१ सर्वसाधारणको मृत्यु

किभ । रुसको पछिल्लो हमलामा कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ । पूर्वी युक्रेनमा भएका ती हमलामा २७ जना घाइते भएका दोनेत्सका गर्भनरले बताए । पूर्वी युक्रेनमा रुसले आफ्नो सैन्य कारबाही तीब्र पारेको छ ।

पुरा पढ्नुहोस
मारिओपोलस्थित स्टिल कारखानामा फेरि हमला

किभ । पूर्वी युक्रेनको मारिओपोलस्थित स्टिल कारखानामा पुनः हमला सुरु भएको छ । सयौँ सर्वसाधारण कारखानाभित्र फसिरहेका बेला त्यहाँ पुनः हमला भएको एक युक्रेनी अधिकारीले जानाकारी दिएका छन् । एजोभस्टल कारखानालाई ‘सबै प्रकारका हतियारहरू’ले हमला गरेको

पुरा पढ्नुहोस
युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु : राष्ट्रसंघ

जेनोभा । संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ । युद्धमा मृत्यु

पुरा पढ्नुहोस
युक्रेनसँगको युद्ध : रुसमा दुईवटा ठूला विस्फोट

काठमाडौं । युक्रेनसँगको युद्धको बीचमा रुसमा दुईवटा ठूला विस्फोटको खबर सार्वजनिक भएको छ । रुसी मिडियाका अनुसार यी दुई विष्फोट रुसको बेल्गोरोडमा भएका हुन् । बेल्गोरोडका गभर्नरले यी विस्फोटको पुष्टि गरेका छन् । बेल्गोरोड युक्रेनको

पुरा पढ्नुहोस
युक्रेन युद्ध : मारिओपोलको स्टिल कारखानाको बंकरबाट दर्जनौँ सर्वसाधारणको उद्दार

कीभ । युक्रेनको पूर्वी बन्दरगाह शहर मारिओपोलबाट दर्जनौं नागरिकलाई उद्दार गरिएको छ । मारिओपोलस्थित एउटा उद्योग परिसरमा फसेकामध्ये केहीको उद्दार भएको हो । रुसले आफ्नो नियन्त्रणमा रहेको गाउँमा दर्जनौँ सर्वसाधारण पुगेको बताएको छ । युक्रेनका

पुरा पढ्नुहोस
के पुटिन रसायनिक हमलाबारे सोचिरहेका छन् ?

मस्को । युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्नेलाई ‘बिजुलीको गतिमा’ जवाफ दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । ‘हामीसँग सबै उपकरणहरू छन्, जुन कसैले घमण्ड गर्न सक्दैन । आवश्यक परेमा हामी तिनीहरूलाई प्रयोग गर्नेछौँ’,

पुरा पढ्नुहोस
युक्रेनको इन्धन र तेल प्रशोधन केन्द्र ध्वस्त पारेकाे रुसकाे दाबी

किभ । रुसी सेनाले मध्ययुक्रेनी सहर क्रेमेन्चुकमा इन्धन र तेल प्रशोधन केन्द्रलाई ध्वस्त पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले यस्तो दाबी गरेको हो । रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले युक्रेनमा रुसी ‘विशेष सैन्य

पुरा पढ्नुहोस
युक्रनकाे पूर्वी बन्दरगाह शहर मारिओपोल कब्जा गरेकाे रुसकाे दाबी

किभ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी बन्दरगाह सहर मारिओपोललाई मुक्त गरिएकाे बताएका छन् । उनले युक्रेनी सहरको स्टिल कारखानामा आक्रमण गर्नुको सट्टा घेराबन्दी गर्न रुसी सेनालाई आदेश दिएका छन् । ‘युक्रेनी सेनाले नियन्त्रण कायम

पुरा पढ्नुहोस
किभनजिक ९ सर्वसाधारणको शव फेला, यातनापछि हत्या गरिएको आशंका

किभ । युक्रेनको राजधानी किभ बाहिर बोरोद्यान्का सहरमा ९ जना सर्वसाधारणको शव फेला परेको एक वरिष्ठ प्रहरी अधिकारीले बताए । बोरोदायन्का सहरमा फेला पारिएकामध्ये केहीलाई यातना दिइएको प्रहरीले जनाएको छ । ‘उनीहरूलाई कब्जा गर्ने मानिसहरूले मारेका

पुरा पढ्नुहोस