रुस-युक्रेन द्वन्द्व

अमेरिकी र युक्रेनी राष्ट्रपतिबीच फोन वार्ता, जेलन्स्कीकाे यस्तो अपिल

किभ । अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ । रुसको आक्रमणमा परेको युक्रेनले रुससँग लड्नका लागि आफूहरुलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ । बाइडेन

पुरा पढ्नुहोस
शान्तिको वाचापछि पनि रुसले आक्रमण जारी राखेको युक्रेनी दाबी, चेर्निगिभमा बमबारी

काठमाडाैं । युक्रेनी अधिकारीहरूले बुधबार रुसी सेनाले उत्तरी शहर चेर्निगिभमा बमबारी गरेको जनाएका छन् । मस्कोले यस क्षेत्रमा सैन्य गतिविधिलाई फिर्ता गरेको दाबी गरे पनि रातभर गोलाबारी गरेको युक्रेनको दाबी छ । क्षेत्रीय गभर्नर व्याचेस्लाभ

पुरा पढ्नुहोस
रुसी सेना किभबाट भागेर फिर्ता गएकाे युक्रेनकाे दाबी

काठमाडाैं । युक्रेनले राजधानी सहर किभको आसपासको क्षेत्रबाट रुसी सेना भागेर फिर्ता गएको दाबी गरेको छ । युक्रेनी सेनाका शीर्ष अधिकारीले आइतबार ठूलो नोक्सानीपछि रुसी सेनाका दुई समूह बेलारुसतर्फ फिर्ता गएको दाबी गरेका हुन् । त्यस्तै,

पुरा पढ्नुहोस
१५ हजार बढी रुसी सैनिक मारिएकाे युक्रेनकाे दाबी, रुस भन्छ- १३ सय ५१ सैनिककाे मृत्यु

काठमाडाैं । एक महिनादेखि युक्रेनमा जारी सैन्य आक्रमणको क्रममा आफ्ना १ हजार ३५१ सैनिकको मृत्यु भएको रुसी सेनाले बताएको छ । शुक्रबार युद्धको विषयमा जानकारी सार्वजनिक गरी रुसी सेनाले ४ लाख मानिसको उद्धार गरेको दाबी

पुरा पढ्नुहोस
जेलेन्स्कीले गरे संसारभरिका मानिसलाई सडकमा उत्रन अपिल

काठमाडाैं । रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गरी सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन भनेका छन् । रुसले स्वतन्त्रताविरुद्ध युद्ध सुरु गरेकाे उनले बताएका

पुरा पढ्नुहोस
रुसले हान्याे पश्चिमी युक्रेनमा हाइपरसोनिक मिसाइल

रुसले शुक्रबार युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले जनाएको छ । ‘हाइपरसोनिक एरोबलिस्टिक मिसाइलसहितको किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले इभानो–फ्रान्किभस्क क्षेत्रको

पुरा पढ्नुहोस
रुसी हमलामा फक्स न्युजका पत्रकारकाे मृत्यु

काठमाडाैं । अमेरिकी सञ्चार माध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको रुसी हमलामा मृत्यु भएको छ । हमलामा अर्का एक जना घाइते भएका छन् । राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरुको मृत्यु भएको फक्स

पुरा पढ्नुहोस
अमेरिकी सिनेटले भन्याे- रुसी राष्ट्रपति पुटिन युद्ध अपराधी

काठमाडाैं । अमेरिकी संसदको माथिल्लो सदन सिनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी घोषणा गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको छ । डेमोक्रेटिक सिनेटर चक शुमरले मंगलबार मतदान अघि एक भाषणमा पुटिनलाई युक्रेनमा गरिएको अत्याचारका लागि

पुरा पढ्नुहोस
युद्धमा १३ हजार ५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको यूक्रेनको परराष्ट्र मन्त्रालयको दावी

रूसी सशस्त्र फौजले यूक्रेनविरुद्ध युद्ध सुरु गरेदेखि ४०४ रूसी ट्याङ्कर ध्वस्त गरेको र १३,५०० भन्दा बढी रूसी सेनाको मृत्यु भएको यूक्रेनको विदेश मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । रूसले यस सम्बन्धमा यूक्रेनी भनाईको खण्डन गर्दै

पुरा पढ्नुहोस
रुसले गर्‍याे खतरनाक आणविक क्षेप्यास्त्र प्रहार गरेकाे भिडियो फुटेज सार्वजनिक

काठमाडाैं । रुसले आफ्नो खतरनाक आणविक क्षेप्यास्त्र जिर्कोनको भिडियो फुटेज सार्वजनिक गरेको छ । उक्त क्षेप्यास्त्र प्रहार गरेको पाँच मिनेटमा लन्डन पुग्न सक्ने बताइएकाे छ । रुस सरकारले यस घातक हतियारलाई कसैले पनि रोक्न नसक्ने

पुरा पढ्नुहोस