स्थानीय तह चुनाव

चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी

चितवन । चितवनका सातमध्ये ६ पालिकामा मतगणना जारी छ । माडी नगरपालिका मतपेटिकाको सिल पहिल्यै तोडिएको भन्दै माओवादीले विवाद निकालेको छ । माओवादीको विवादपछि माडी–३ र ७ को गणना स्थगित गरिएको छ । जिल्लाका ९८

पुरा पढ्नुहोस
काठमाडाैंमा अग्रता बढाउँदै बालेन शाह

काठमाडौं । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतसहित आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मतगणना अनुसार ५ हजार ६ सय ६५ मतसहित बालेन अग्र स्थानमा छन् । उनलाई नेकपा एमालेका केशव

पुरा पढ्नुहोस
पूर्वमन्त्री गाेकुल बास्काेटाकाे वडा मण्डनदेउपुर-४ मा एमालेकाे प्यानलै विजयी

काभ्रे । पूर्वमन्त्री एवं सांसद गाेकुल बास्काेटाकाे वडामा एमालेकाे प्यानलै विजयी भएकाे छ । काभ्रेकाे मण्डनदेउपुर-४ मा एमालेबाट वडाध्यक्ष मैतेसिंह तामाङको सिंगो टिम विजयी भएकाे हाे । उनी ६ सय २३ मतसहित विजयी हुँदा निकटतम

पुरा पढ्नुहोस
सर्लाहीको धनकौलमा कांग्रेस विजयी, वडामा माओवादी र एमाले पनि आए

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । धनकौलमा कांग्रेसका रामआश्रय साह पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । साह ४ हजार ४७७ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका

पुरा पढ्नुहोस
यस्ताे छ भरतपुरकाे पछिल्लाे अपडेट : रेणु दाहाल पुन: अगाडि

काठमाडाैं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहालले पुन: उछिनेकी छन् । १० हजार २०६ मत गन्दा सुवेदीले ३ हजार ५७५ मत पाएका छन् भने

पुरा पढ्नुहोस
हेटौंडामा रोचक प्रतिस्पर्धा : एकीकृत समाजवादी १ मतले अगाडि, पछिपछि राप्रपा

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा रोचक बन्दै गएको छ । उपमहानगरपालिकाको ११ हजार ६७३ मत गनिसक्दा गठबन्धनबाट मेयरकी उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले जम्मा १ मतको अग्रता लिएकी छिन् । लामाले ३

पुरा पढ्नुहोस
कास्कीको माछापुच्छ्रेमा बहुमतसहित कांग्रेस विजयी

पोखरा । यसअघि एउटा वडा मात्रै जितेको कांग्रेसले अहिले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित सात वडा जितेको छ । अध्यक्षमा कांग्रेसका मीनबहादुर गुरुङ निर्वाचित भएका हुन् । उनी नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतान्तरले

पुरा पढ्नुहोस
हेलम्बु गाउँपालिकाको अध्यक्षमा फेरि शेर्पा विजयी

काठमाडौं । हेलम्बु गाउँपालिकाको अध्यक्षमा फेरि नेपाली कांग्रेसका निमा ग्याल्जेन शेर्पा विजयी भएका छन् । ५ हजार ३८६ मत ल्याएर उनी अध्यक्ष बनेका हुन् । एमालेका दावा लामा ४ हजार ६०४ मत ल्याएर पराजित भए

पुरा पढ्नुहोस
ओलीले मतदान गरेकाे वडामा कांग्रेसको प्यानल नै विजयी

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा कांग्रेसले एमालेका उम्मेदवारलाई पराजित गरेको हो । कांग्रेसका प्रदीप कार्की १ हजार ५११ मत

पुरा पढ्नुहोस
बालेन शाहकाे बढ्दाे मतान्तर, स्थापितभन्दा २ हजारबढी मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर बढाउँदै गएका छन् । आइतबार साँझ ९ बजेसम्म उनले ४२५९ मत पाइसकेका छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२३७ मत

पुरा पढ्नुहोस