स्थानीय तह चुनाव
डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् । भण्डारी ६ सय ७३ मत
पुरा पढ्नुहोसकाठमाडौं । हालसम्म मतगणना सकिएका १२ पालिकामध्ये नेकपा एमालेले ६ स्थानमा विजय हासिल गरेकाे छ भने नेपाली कांग्रेस तीन पालिकामा विजयी भएकाे छ । मनाङकाे सबै पालिकाको मत गणना सकिएको छ । मनाङका दुई
पुरा पढ्नुहोसचितवन । चितवनको भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले अग्रता लिइरहेका छन् । १०१ मतगणना हुँदा सुवेदीले ४१ मत प्राप्त गरेका छन् । यस्तै, माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३७ मत पाएकी छन् भने
पुरा पढ्नुहोसअछाम । अछाम जिल्लामा वडा तहको मतपरिणाम आउन सुरु भएको छ । अहिलेसम्म एउटा वडामा नेकपा माओवादी केन्द्र र अर्काेमा कांग्रेस विजयी भएकाे छ । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर १ मलातीकोटमा माओवादीका चक्र साउदको
पुरा पढ्नुहोसहेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेका छ । स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत मनहरी १ मा नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद खनालसहित प्यानल नै विजयी भएकाे हाे । खनाल १ हजार ९३
पुरा पढ्नुहोसइलाम । इलामको सन्दकपुर गाउँपालिका-१ मा पनि नेकपा एमालेको प्यानल लै विजयी भएको छ । वडाअध्यक्षमा रहरकुमार राई निर्वाचित भएका हुन् । खुला सदस्यमा तोरण मुखिया र चेतबहादुर राई निर्वाचित भएका छन् । त्यस्तै, दलित महिला
पुरा पढ्नुहोसकाठमाडौं । महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार अपराह्न २ बजेसम्मको मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको (बालेन) को अग्रता कायमै छ। मतगणनाको अतिप्रारम्भिक परिणामअनुसार साहले २८७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका केशव स्थापितले १९२ यस्तै
पुरा पढ्नुहोसहेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-१ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सोमबहादुर स्याङतान विजयी भएका हुन् । उनले नाै सय १० मत प्राप्त गर्दै विजयी बनेका
पुरा पढ्नुहोससप्तरी । कंचनरूप नगरपालिकाको मेयर र उपमेयरमा जनमत पार्टीको अग्रता रहेको छ । पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका मेयर पदको उम्मेदवारले एक सय ९१ र उपमेयरले एक सय ७७ मत प्राप्त गरेका छन् । जसपाको
पुरा पढ्नुहोससुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ को मतगणना सम्पन्न भएको छ । मतगणनाकाे परिणामअनुसार एमालेका रामचन्द्र कुलाल वडाध्यक्षमा २६७ मत ल्याएर विजय भएका छन् । नगरपालिकाका प्रमुखमा कांग्रेसका चन्द्रलाल धराला १७२ उपप्रमुखमा सावित्री
पुरा पढ्नुहोस