स्थानीय तह चुनाव

कांग्रेसको प्रतिस्पर्धा प्रचण्डसँग होइन, एमाले र ओली प्रवृत्तिसँग हो : रामचन्द्र पौडेल

चितवन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूहरुको प्रतिस्पर्धी एमाले र केपी ओली प्रवृत्ति रहेको बताएका छन् । चितवनमा बिहीबार आयोजित गठबन्धनको आमसभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र र सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

पुरा पढ्नुहोस
गृहमन्त्री र तिलोत्तमाका कांग्रेस उम्मेदवार खाणविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी

बुटवल । गृहमन्त्री बालकृष्ण खाण र तिलोत्तमा नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । तिलोत्तमा नगरपालिका-२ का दिपेश कडेँलले गृहमन्त्री र उम्मेदवार खाणविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा

पुरा पढ्नुहोस
बागी फकाउन प्रचण्डदेखि रामचन्द्रसम्म, जगन्नाथकाे जवाफ- कुनै हालतमा पनि पछि हट्दिनँ

काठमाडौं । सत्ता गठबन्धनलाई चितवन भरतपुर महानगरकाका बागी उम्मेद्वार जगन्नाथ पौडेल टाउको दुखाइको विषय बनेकाे छ । कांग्रेस नेता समेत रहेका पौडेलले स्वतन्त्रबाट उम्मेदवारी दिएपछि यतिबेला उनलाई फकाउन सत्ता गठबन्धन पुरै हात धोएरै लागेकाे

पुरा पढ्नुहोस
मतदातालाई बाँड्न लागिएको आशंकामा प्लाष्टिक टनेललागायतका सामान नियन्त्रणमा

खोटाङ। मतदाता प्रभावित पार्नका लागि बाँड्न लागिएको आशंकामा खोटाङ प्रहरीले प्लाष्टिक टनेल, चामल, जस्तापाता, चाउचाउ, सिलिण्डर लगायतका सामान नियन्त्रणमा लिएको छ । दिक्तेलबजारबाट को २ त ९३५४ नम्बरको ट्याक्टरमा राखेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९

पुरा पढ्नुहोस
कुशेमा विभिन्न दलका कार्यकर्ताबीच झडप, प्रहरीमाथि आक्रमण गर्दा हवाई फायर

सुर्खेत । जाजरकाेटकाे कुशे गाउँपालिका-९ जुर्गेमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू बीचमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । माओवादी र समाजवादीका एक सयभन्दा बढी कार्यकर्ता र कांग्रेसका ७० भन्दा

पुरा पढ्नुहोस
देउवाले फकाउँदा पनि सकारात्मक भएनन् जगन्नाथ पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई निर्वाचनमा निष्क्रिय पार्न भन्दै भरतपुरमा छन् । पौडेललाई निष्क्रिय पारेर गठबन्धनबाट प्रमुख पदकी उम्मेदवार बनेकी रेणु दाहालको पक्षमा चुनावी

पुरा पढ्नुहोस
आशा जगाउन असफल चुनावी माहोल

देश स्थानीय चुनावको संघारमा छ । अर्थतन्त्र संकटग्रस्त भएको यस अवस्थामा अर्बौँ खर्च गरेर गरिन लागिएको चुनावले जनतामा आशा जगाउन नसक्नु विडम्बना हो । यस चुनावले राजनीतिक विकृतिहरुको निर्मूलीकरणलाई टेवा दिने सम्भावना सकिएको छ

पुरा पढ्नुहोस
६५ जिल्लामा मतपत्र ढुवानी, शुक्रबारसम्म देशभर नै ढुवानी सकिने

काठमाडौं । स्थानीय तहकाे निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र छपाइ भएकाे छ । लक्ष्यअनुसारकाे मतपत्र छपाइ सकिएर निर्वाचन आयोगलाई बुझाइएकाे छ । आयोगको उपसचिव ऋषिराम भुषालकाअनुसार लक्ष्यअनुसारको मतपत्र छपाई कार्य सम्पन्‍न गरी केही

पुरा पढ्नुहोस
भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र : विद्युतीय चुलोमा अनुदान, किसानलाई पेन्सन

चितवन । चितवनको भरतपुरमा सत्ता गठबन्धनले मंगलबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी

पुरा पढ्नुहोस
मतदाता प्रभावित पार्न दलहरूले बाँड्न थाले सामान

भक्तपुर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलका उम्मेदवारहरू मतदातालाई प्रभावित पार्ने अभियानमा लागेका छन् । मतदाता आकर्षित गर्न भक्तपुरका सूर्यविनायक र चाँंगुनारायण नगरपालिका क्षेत्रमा राजनीतिक दलहरुले सामान बाँडेको पाइएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी

पुरा पढ्नुहोस