हत्या

राैतहटमा आमा-छोरीको हत्या

राैतहट । रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा-छोरीको हत्या भएको अवस्थामा आज बिहान शव फेला परेको छ । स्थानीय २४ वर्षीया कविता देवी साह र उनकी अन्दाजी २ वर्षीया छोरी रोही कुमारी साहको हत्या

पुरा पढ्नुहोस
श्रीमानकाे कुटपिटबाट गुमाइन् वडा सदस्यले ज्यान

काठमाडाैं । काभ्रेपलाञ्चोकमा एकजना जनप्रतिनिधिले पतिको कुटपिटबाट ज्यान गुमाउनु परेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानीमाया विकलाई उनका पति सन्दु विकले कुटपिट गरेर ज्यान लिएका हुन् । पति सन्दुको कुटपिटबाट गम्भीर घाइते

पुरा पढ्नुहोस
बिहेको प्रस्ताव अस्वीकार गरेपछि युवकले गरे प्रेमिका र काकाको हत्या

बुटवल । कपिलवस्तुको बाणगंगामा चक्कु प्रहार गरी दुई जनाको हत्या भएको छ। प्रेमिकासँग खटपट भएपछि रुपन्देहीको कञ्चन गाउँपालिका-२ का २२ वर्षीय मोहन थारुले वाणगंगा नगरपालिका ६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८

पुरा पढ्नुहोस
निर्मला हत्या प्रकरणमा आशङ्का गरिएका ३ जनाको डीएनए रिपोर्ट नेगेटिभ

काठमाडौं । निर्मला पन्तको हत्यामा संलग्न आशङ्कामा सङ्कलन गरिएका ३ जनाको डीएनए रिपोर्ट नेगेटिभ आएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित उल्टाखामकी निर्मलाको हत्यामा संलग्न आशङ्कामा केन्द्रीय अनुसन्धान ब्युरोले ५ जनाको रगतको नमुना सङ्कलन गरेको

पुरा पढ्नुहोस
वृद्धभत्ताकाे पैसा नदिएपछि छोराले गरे बञ्चरो प्रहार गरी आमाको हत्या

कैलाली । कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन् । मंगलबार लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बञ्चरो प्रहार गरेर हत्या गरेका कैलाली जिल्ला प्रहरीले कार्यालय कैलालीले

पुरा पढ्नुहोस
१८ दिनदेखि बेपत्ता बालकको शव गाडिएको अवस्थामा फेला, आमा र साैतेनी आमा पक्राउ

डडेल्धुरा । डडेल्धुराको आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको छ । घरनजिकै खाल्डोमा पुरिएको शव निकालिएको इलाका प्रहरी कार्यालय जोगबुढाले जानकारी दिएकाे हाे । हत्याको कारण खुल्न

पुरा पढ्नुहोस
शिक्षक हत्या प्रकरण : आरोपित दम्पती कारागार चलान

बैतडी । बैतडीको पाटन नगरपालिका– ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा पुर्चौडी नगरपालिका– ३ का प्रजा बोहरा र उनकी श्रीमती

पुरा पढ्नुहोस
श्रीमतीलाई अँगालो हालेको देखेपछि बैतडीका शिक्षक विष्टको कुटेर हत्या

बैतडी । बैतडीमा शिक्षक हत्याको आरोपमा श्रीमान–श्रीमती पक्राउ परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका–२ ग्वानी घर भइ कृष्ण माध्यमिक विद्यालय पाटनमा पढाउने शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बिहीबार दम्पतीलाई पक्राउ गरी सार्वजनिक

पुरा पढ्नुहोस
कैलालीमा हँसिया प्रहारबाट एक जनाकाे मृत्यु

कैलाली । कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँझगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि

पुरा पढ्नुहोस
युवती हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ

काठमाडाैं । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका छन् । ​कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे हाे । हत्या

पुरा पढ्नुहोस