• २०८३ साउन ३
  • 2026 July 19, Sunday

पुरैना तालमा ठूलो जलेवा चरा

बेलौरी नगरपालिका– ६ स्थित पुरैना तालको डिलमा बसेका ठूलो जलेवा चरा । यो चरा यस तालको रैथाने प्रजातिका रुपमा रहेको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस