शिक्षक सेवा आयोगले माग्यो मावि तहका १५४४ शिक्षक (विज्ञापनसहित)

काठमाडाैं । शिक्षक सेवा आयोगले माध्यमिक तहको रिक्त एक हजार ५ सय ४४ शिक्षकको पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ । आगामी चैत १५ गते परीक्षा सञ्चालन गर्ने गरी आयोगले रिक्त स्थानमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिन आयोगले जनाएको छ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।

हेर्नुहोस् विज्ञापन :

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१