अनेरास्ववियु (क्रान्तिकारी)काे प्रथम पूर्ण बैठकमा मुक्का हानाहान

काठमाडाैं । अनेरास्ववियु (क्रान्तिकारी) काे केन्द्रीय समितिकाे सपथ ग्रहण समारोह तथा प्रथम पूर्ण बैठकमा कार्यकर्ताबीच मुक्का हानाहान भएकाे छ ।

काठमाडाैंकाे कमलादीमा बुधबार आयाेजना गरिएकाे कार्यक्रममा कार्यकर्ताबीच मुक्का हानाहान भएपछि कार्यक्रम ढिलागरी सुरु भएकाे थियाे ।

‌(हेर्नुहाेस् भिडि‌‌‍ओ)

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७