
काठमाडाैं । अनेरास्ववियु (क्रान्तिकारी) काे केन्द्रीय समितिकाे सपथ ग्रहण समारोह तथा प्रथम पूर्ण बैठकमा कार्यकर्ताबीच मुक्का हानाहान भएकाे छ ।
काठमाडाैंकाे कमलादीमा बुधबार आयाेजना गरिएकाे कार्यक्रममा कार्यकर्ताबीच मुक्का हानाहान भएपछि कार्यक्रम ढिलागरी सुरु भएकाे थियाे ।
(हेर्नुहाेस् भिडिओ)