काठमाडौं । नेकपा (माओवादी केन्द्र) र मसालको विद्रोही समूह नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ ।
शुक्रबार काठमाडाैंमा भएको कार्यक्रममा दुई पार्टीबीच एकता घोषणा गरिएको हो । कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माला लगाइदिएर सम्पर्क केन्द्रका नेताहरुलाई स्वागत गरेका छन् ।