माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता घोषणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र मसालको विद्रोही समूह नेकपा मसाल (सम्पर्क केन्द्र)बीच पार्टी एकता भएको छ ।

शुक्रबार काठमाडाैंमा भएको कार्यक्रममा दुई पार्टीबीच एकता घोषणा गरिएको हो । कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माला लगाइदिएर सम्पर्क केन्द्रका नेताहरुलाई स्वागत गरेका छन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७