डिला संग्रौलाको ‘नेपालीका सपना अधुरै’ विमोचन

काठमाडाैं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाको पुस्तक ‘नेपालीका सपना अधुरै’ विमोचन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार एक कार्यक्रमका बीच पुस्तक विमोचन भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गरेको पुस्तकमा नेपालका दैनिक पत्रिका र मूलधारका अनलाइनहरूमा प्रकाशित लेखहरू राखिएका छन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१