यस्तो छ एसइई तालिका, कुन दिन कुन विषय ?

काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।

यस वर्षको एसईईमा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान छ । बोर्डले वैशाख ९ देखि २० गतेसम्मका लागि परीक्षाको तालिका ल्याएको छ ।

११ दिन सञ्चालन हुने एसईईमा पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुने छ ।

हेर्नुहाेस् तालिका :

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१