काठमाडाैं । शुक्रबार अमेरीकी डलरकाे मूल्य बढेकाे छ । अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ २१ पैसा पुगेको छ ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर भने १३६ रुपैयाँ ८२ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३७ रुपैयाँ ५० पैसा पुगेको छ।
अष्ट्रेलियन डलर एकको खरिददर आज ८६ रुपैयाँ ४ पैसा पुगेको छ । यसको बिक्रीदर ८६ रुपैयाँ ४७ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९४ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८५ पैसा पुगेको छ ।
अन्य देशको मुद्राको खरिददर र बिक्रीदर यस प्रकारको छ :