काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा नेकपा (माओवादी केन्द्र)ले अहसमति जनाएको छ ।
आइतबारकाे संसदमा एमसीसी पेश गर्ने सहमति भएपछि माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र सांसदहरू जयपुरी घर्ती र रेखा शर्माले असहमति पत्र पेस गरेका हुन् ।
पत्रमा उनीहरूले एमसीसी सम्झौता राष्ट्रिय सहमतिमा अघि बढाउनुपर्ने, कतिपय बुँदा संशोधन गर्नुपर्ने तथा संसद् सुचारु हुनुपर्नेलगायतका माग राखेका छन् ।
यस्ताे छ पत्र :