
काठमाडाैं । केही दिनयता लगातार बढीरहेकाे शेयर बजार मंगलबार भने बढेको छ । बुधबार शेयर बजार परिसूचक नेप्से ३०.२४ अंकले बढेर २४१५.२४ अंकमा पुगेको हो ।
बुधबार २ सय २९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयर १ अर्ब ४७ करोड रुपैयाँमा कारोबार भएको हो । नेप्से बढे पनि काराेबारमा भने खासै बढेन ।
हरियो बनेको बजारमा १ सय ६४ कम्पनीको शेयर मूल्य बढेको छ भने २५ कम्पनीको घटेको छ ।