• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भरतपुरमा रेणु दाहालकाे अग्रता, पछि परे विजय सुवेदी

चितवन । भरतपुर महनागरमा गठबन्धनका तर्फबाट मेयर उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन् ।

३५० मत गन्दा दाहालले १३३ मत पाएकी छन् भने यसअघि अग्रता लिइरहेका एमालेका विजय सुवेदी ६ मतले पछि परेका छन् । उनले १२७ मत ल्याएका छन् ।

बागी उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत पाएका छन् । मतगणना भइरहेकाे छ ।